कीव । रुस र युक्रेनबीच युद्ध अझै जारी छ । यसै क्रममा रुसको मिसाइल आक्रमणका कारण युक्रेनको मलमा भीषण आगलागी भएको थियो, जसका कारण १६ जनाको मृत्यु भएको र ६० भन्दा बढी घाइते भएका समाचार एजेन्सी...
मुख्य समाचार
काठमाडौं । आइतबार साँझ देउवाले कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका छन । राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका...
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिक पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो १२ः३० बजेतिर झरेको पहिरोका...
काठमाडौं । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका छन ।
आलेले शुक्रबार आफूले ४८...
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै घटाएर सर्वसाधारणलाई राहत दिएको छ । सत्ता साझेदार दलहरूले सरकारलाई दिएको निर्देशनअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एकैपटक...
काठमाडौं, । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर शुक्रवार साँझ कोटेश्वरस्थित निवास फर्किएका अध्यक्ष नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता...
काठमाडौं । नेपालमा सबैभन्दा एकसय भन्दा पनि धेरै पटक रक्तदान गर्ने रक्तदाता एवं सामाजिक अभियन्ता प्रेमसागर कर्माचार्य काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेद्धारी दिएका छन् । आगामी ३०...
काठमाडौँ । प्रमुख उपप्रमुखसहित काठमाडौँ महानगरपालिकामा १६२ पदका लागि ८५७ जनाको उम्मेद्वारी परेको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ का कार्यक्रमअन्तर्गत बैशाख ११ र १२ गते भएको मनोनयन...
काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि मनोनयनको पहिलो दिन आज काठमाडौँ महानगरपालिकाका लागि १६ जनाले मेयर पदका लागि मनोनयन दर्ता गर्नुभएको छ । राष्ट्रिय सभा गृहमा स्थापना गरिएको...
काठमाडौ । काठमाडौँ महानगरपालिकामा ११६ जना जनप्रतिनिधिले राजीनामा दिनुभएको छ । आज साँझ ५ बजेसम्ममा वडाध्यक्ष र कार्यपालिका सदस्य गरी २९ जनाले राजीनामा दिनुभएको हो । त्यसै गरी ८७ जना वडा...
काठमाडौं । १६औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । २०५९ जेठ ८ मा विगठन भएको संसद विसं २०६३ वैशाख ११ गते पुनर्स्थापना भएपछि विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस...
काठमाडौँ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा आज काठमाडौँ जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । नेपाली काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । मंगलबार नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनावी तालमेलका क्रममा नेताहरूले वास्तविकतामा आधारित रहेर सिटको बाटफँट गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित...
न्यूयोर्क । न्यूयोर्कको बु्रकलिनस्थित ३६औं स्ट्रीट सबवे स्टेशनमा मंगलबार बिहान एक आक्रमणकारीले मानिसमाथि गोली चलाएको छ । यस आक्रमणमा १३ जना घाइते भएका छन् । आक्रमणपछि आक्रमणकारी फरार...
काठमाडौं । सत्ता गठबन्धनका दलहरुको बैठकले बैठकले आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णयअनुरुप भागबन्डाको खाका समयसीमा तोकेर पठाउन निर्देशन दिएको छ । बैठकले त्यसका लागि...
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना सत्रमण पुष्टि भएको छ । देशभर ५ हजार १४४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २२ मा सक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको बैठकमा पाँच दलीय गठबन्धनको बैठकले सहकार्य र सहयोगको भावनाअनुसार नै स्थानीय तह निर्वाचनमा...
इस्लामाबाद, पाकिस्तान । पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा पीएमएल–एनका प्रमुख शाहबाज सरिफ निर्वाचित भएका छन् । पाकिस्तानको नेशनल एसेम्बलीमा भएको मतदानमा शाहबाजले १७४ मत पाएका थिए ।...
वीरगञ्ज। एमाले अध्यक्ष केपी ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धन तालमेल गर्ने भएका आरोप लगाएकाछन् । वीरगञ्जमा आयोजित कार्यक्रममा उनले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ...






