Home » मुख्य समाचार

मुख्य समाचार

मन्त्री बनाउँदा आफूखुसी निर्णय गरेको बिषयमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच चर्काचर्की

काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच चर्काचर्की बहसपछि बैठक भाँडिएको छ। सभापति देउवाले सिंहदरबारस्थित पार्टीको संसदीय दलको...

प्रतिनिधिसभा र लुम्बिनीका सभामुखको निर्णयको सक्कल फाइल झिकाउने सर्वोच्चको आदेश

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्च अदालतले सक्कल फाइल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतका...

माधव नेपालले भने: पिलो निचोरेर आनन्द भयो भन्नेले दिनदिनै किन संसद्‌मा कराउने ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउन कसैको रहर नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टी फुटाउन रहर नभएको तर बाध्यता...

देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला 

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाएका छन् । गृह जिल्ला मोरङ पुगेका  कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै सरकार...

ओलीको प्रश्न- देशको एउटा नेताले सरकारलाई असहयोग गर भनेर कर्मचारीलाई निर्देशन दिन मिल्छ ?

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले निजामती कर्मचारीले कुनै पनि सरकारलाई असहयोग गर्न नहुने बताएका छन् । नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई शिनबार काठमाडौंमा सम्बोधन...

कुनै पनि दलसँग पार्टी एकता गर्दैनौँ,  एक साताभित्र सरकारले पूर्णता पाउँछ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवाद)का अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि दलहरूसँग पार्टी एकता नगर्ने बताएका छन् । पार्टी कार्यादलय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्काल...

६६ दिनसम्म किन विस्तार भएन मन्त्रिपरिषद् ? कार्यदलले दिएको जिम्मेवारी शीर्ष नेताले सकेनन्, फेरि कार्यदललाई नै जिम्मा

काठमाडौं । असार २९ गते पद तथा गोपनियताको सपथ लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको आज ६६ दिन  पुग्यो । सुरुमा ५ सदस्यीय मन्त्रिमण्डल बनाएका देउवाले त्यसमा एक जना...

१४ अध्यादेश खारेजीको असर : एकल महिलाको भत्ता कट्यो, तेजाब आक्रमणमा २० वर्ष कैद हट्यो  

काठमाडौं । केपी ओली नेतृत्वको सरकारका पालामा ल्याइएका १४ वटा अध्यादेश निष्क्रिय भएसँगै देशको बजेटदेखि गम्भीर फौजदारी अभियोगमा दिइने सजायको व्यवस्थासम्म प्रभावित भएका छन्...

माधव नेपालले घरमा आगाे लगाए, खरानी घसेर तीर्थयात्रामा निस्किए : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्रामा निस्किएको टिप्पणी गरेका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई...

‘पिलो निचोर्दैमा शरीरको वजन घट्दैन, केही व्यक्तिले पार्टी छाड्दैमा एमालेलाई घाटा हुँदैन’ : ओली

बुटवल । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अघिल्लो सरकारको पालामा भएका विकास निर्माणलाई सिध्याउन खोजेको आरोप लगाएका छन् । सरकार आफूले पनि...

आधुनिक विकसित नेपाल कम्युनिस्ट पार्टीले मात्र बनाउँछ भन्ने प्रष्ट भयो : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न कम्युनिस्ट पार्टीले मात्रै सक्ने दाबी गरेका छन् । बुटवलमा बुधबार आयोजित...

स्वास्थ्यकर्मी नहुँदा बर्थिङ सेन्टर बन्द, बच्चा जन्माउन आमाहरू सदरमुकाममा  

पाँचथर। पाँचथरको फिदिम नगरपालिका–६ को सिवा स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टर विगत दुई वर्षदेखि बन्द हुँदा सेवा लिन सेवाग्राही सदरमुकाम धाउन बाध्य भएका छन् ।  स्वास्थ्य चौकीमा...

बजेटविहीन देश : प्रधानमन्त्रीको तलबदेखि कैदीको सिदासम्म रोकिने, राष्ट्रपति/सभामुखको नरोकिने

काठमाडौं। मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बुबधबार रातिबाट निष्क्रिय हुने भएपछि...

अन्तर्वार्ता : सत्ता गठबन्धन चुनावसम्म टिक्दैन – डा.बाबुराम भट्टराई

जसपा संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई राजनीतिक शक्ति र परिचर्चाको केन्द्रका पात्र हुन् । जनचोर्माबाट राजनीतिक यात्रा सुरु गरेका भट्टराई माओवादी, नयाँ...

माधव नेपालले देश र जनताप्रति गद्दारी गरे, वडा सदस्य पनि जित्दैनन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले माधव नेपालले आगामी निर्वाचनमा वडा सदस्य पनि नजित्ने जिकिर गरेका छन् । गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा...

प्रधानमन्त्रीलाई विप्लवको जवाफ : ‘एमसीसी जनताले होइन, देशका दलालले नबुझेका हुन्’

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको बताएका छन् । एमसीसीविरुद्ध खुला मञ्चमा साेमबार आयोजित विरोध सभालाई...

संवैधानिक नियुक्ति मुद्दाको सुनुवाइ रोक्ने अन्तरिम आदेशविरुद्ध पूरक निवेदन दर्ता

काठमाडौं । संवैधानिक निकायमा नियुक्तिविरुद्ध परेको मुद्दामा सुनुवाइ रोक्ने अन्तरिम आदेशविरुद्ध सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता भएको छ । निवेदक तथा अधिवक्ता ओमप्रकाश अर्यालले एकल...

नेपालले जति सक्दो छिटो एमसीसी सम्झौता अनुमोदन गर्छ : उपाध्यक्ष सुमार

काठमाडौं। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेपाल सरकारले एमसीसी सम्झौता कार्यान्वयन गर्नेमा आफू आशावादी भएको बताएकी छन् । अमेरिका फर्किनुअघि आयोजित...

काठमाडौँ देशको अनुहार हो, यसको व्यवस्थापनमा हामी सहयोग गर्न चाहन्छौँ — यूसीएलजी

काठमाडौँ । स्थानीय सरकार तथा सहरहरुको अन्तरराष्ट्रिय सञ्जाल एशिया प्यासिफिकका अधिकारीहरुले काठमाडौँ महानगरको सहरी व्यवस्थापनमा सहकार्य गर्न इच्छा देखाएका छन् । शनिवार सञ्जालका एशिया...

६ जनाको हत्या गर्ने २६ बर्षिया लोकबहादुर प्रहरीद्वारा सार्वजनिक

काठमाडौँ । प्रहरीले संखुवासभाको मादी नागरपालिका वडा नं.–१ उम्लिङस्थित खोलागाउँका तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्याको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई आज सार्वजनिक...