Home » विविध » Page 19

विविध

विराटनगर पुगेलगत्तै अभिषेक गिरी फेरि पक्राउ

काठमाडौँ । ठगी तथा आपराधिक लाभसम्बन्धी विभिन्न मुद्दामा अनुसन्धानको दायरामा रहेका अभिषेक गिरीलाई विराटनगर विमानस्थलबाट पुनः पक्राउ गरिएको छ।
बिहीबार साँझ काठमाडौँबाट बुद्ध एयरको...

रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी साउदीबाट पक्राउ

काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका तथा इन्टरपोलको रेड नोटिस जारी भएका एक प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तनहुँको साविक भिरकोट–६, हाल ऋषिङ...

ग्वार्को फ्लाइओभरमा बस दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते

काठमाडौँ । ललितपुर महानगरपालिका–१७ ग्वार्को चोकस्थित फ्लाइओभरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २ ख ३५९०...

देशभर वर्षाको क्रम जारी, केही प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले अधिकांश क्षेत्रमा वर्षाको क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

मादक पदार्थ सेवन गरेका चालकको ट्याङ्करले ई–रिक्सा ठोक्दा ९ घाइते

काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकस्थित हुलाकी सडकखण्डमा ग्यास ट्याङ्करले ई–रिक्सालाई पछाडिबाट ठक्कर दिँदा नौ जना घाइते भएका छन्।
बुधबार राति करिब ८ बजे पावरहाउसबाट...

कैलालीमा दुई यात्रुवाहक बस ठोक्किँदा सात जना यात्रु घाइते

काठमाडौँ । कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेस्थित चिसापानी–कुइने कच्ची सडकखण्डमा दुई यात्रुवाहक बस एकापसमा ठोक्किँदा सात जना यात्रु घाइते भएका छन्।
प्रहरीका अनुसार कर्णाली प्रदेश...

मुग्लिन–नारायणगढ सडकमा दुईतर्फी यातायात सञ्चालन

काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल नजिक पहिरो खस्दा अवरुद्ध भएको दुईतर्फी यातायात पुनः सञ्चालनमा आएको छ।
सडक डिभिजनको उपकरण प्रयोग गरी पहिरो पन्छाएपछि उक्त सडकखण्डमा...

बाँकेमा इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

काठमाडौँ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यू फार्मर इँटा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ।
साउन १८ गते बिहान करिब ११ः२० बजे इँटा भट्टाको पर्खाल...

सिरहामा पुरानो पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका–२२ सलोखरीमा प्रहरीले पुरानो पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाअन्तर्गत इलाका प्रहरी कार्यालय...

सडक सुरक्षा सुधारका लागि राष्ट्रिय कार्ययोजना कार्यान्वयनलाई तीव्रता दिने प्रतिबद्धता

लमही, दाङ | लुम्बिनी प्रदेशमा उच्चस्तरीय प्रदेशस्तरीय सडक सुरक्षा कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। लमही, दाङमा आयोजित उक्त कार्यशालामा राजनीतिक नेतृत्व, नीतिनिर्माता, वरिष्ठ सरकारी...