
रसुवा बाढीबारे प्रधानमन्त्री बालेन शाहको सम्बोधन: उद्धार, उपचार र राहतलाई सरकारको पहिलो प्राथमिकता
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, उपचार र राहतलाई सरकारले सर्वोच्च…








