
बञ्चरेडाँडा फोहोर व्यवस्थापनबारे छलफलमा सांसद आशिका तामाङ र मेयरहरूबीच चर्काचर्की
काठमाडौं । बञ्चरेडाँडा फोहोर व्यवस्थापनको विषयमा आयोजित उच्चस्तरीय छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखहरूबीच चर्काचर्की भएको छ। सञ्चारमन्त्री…










