Home » समाचार » Page 41

समाचार

माधव नेपालसहित १४ जनालाई सांसद मान्नु हुन्न, सभामुखले माफी माग्नुपर्छ : एमाले 

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले राष्ट्रिय सभा बैठकमा पनि अवरोध गरेको छ । एमालेका सांसदहरू उठेर अवरोध गरेका हुन् । अवरोधका क्रममा बैठकमा बोल्दै एमाले राष्ट्रिय सभा सदस्य देवेन्द्र...

कांग्रेस महाधिवेशन नरोकिने : सर्वोच्चले दिएन अन्तरिम आदेश, रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले सत्तारुढ नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशन रोक्न अन्तरिम आदेश माग गरिएको रिट खारेज गरेको छ । कांग्रेस बाग्मती प्रदेशसभाका सांसद नरोत्तम वैद्यले १७...

फातिमालाई ओलीले भने, ‘सभामुखको भूमिकाले एमसीसी अघि बढेन, अहिले हाम्रो हातमा छैन’

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखको भूमिकाका कारण एमसीसी अघि बढ्न नसकेको बताएका छन् । अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फातिमा...

एमसीसीबारे धारणा बनाउन चार दलको बैठक जारी 

काठमा। अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)को विषयमा समान धारणा बनाउन सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ  । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा...

कांग्रेसमा क्रियाशीलको किचलो : निर्वाचन कार्यतालिका प्रभावित, २७ गते पालिका अधिवेशन असम्भव

काठमाडौं । पालिका अधिवेशनको मिति आउन तीन दिन बाँकी रहँदा सम्म २१ वटा जिल्लाको वडा अधिवेशन सुरु नै नभएको नेपाली कांग्रेसको निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ ।
राजधानी...

एमसिसी उपाध्यक्ष काठमाडौंमा

काठमाडौैं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौं आइपुगेको छ । उनको चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन...

भोलिको संसद बैठकमा कसरी प्रस्तुत हुन्छ एमाले ?

काठमाडौं । भोलि (शुक्रबार) बस्ने प्रतिनिधि सभाको बैठक पनि सहजै संचालन हुने संभावना देखिदैन । भोलि दिउसो १ बजे बस्ने गरी बोलाइएको संसद बैठक पनि अवरोध गर्ने तयारीमा प्रमुख प्रतिपक्षी दल...

बौद्धिक वर्ग नआउँदा राजनीतिमा विधिको शासन कायम हुनसकेन : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले बौद्धिक व्यक्तित्व नआएको कारणले अहिलेको राजनीतिमा विधिको शासन कायम हुन नसकेको बताएका छन् । मंगलवार...

सभामुखको भूमिका नसच्चिए संसद् चल्न सक्दैन : एमाले नेता नेम्वाङ

पाँचथर । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री बसन्तकुमार नेम्वाङले अमेरिकी सहायता परियोजना एमसीसीलाई निष्कर्षमा पुर्‍याउने सम्पूर्ण दायित्व सरकारको भएको बताएका छन् ।
एमाले विपक्षी दल...

केपी ओलीको आरोप : माधव नेपाल कुहिएका फर्सी हुन्

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नै पार्टीभित्रका नेता कार्यकर्ता लगाएर एमाले सिध्याउने खेल भएको बताएका छन् । ‘पार्टी विरोधी क्रियाकलाप हाम्रै पार्टीबाट भयो । बहुत दुःखको...