अन्तराष्ट्रिय

ओपिनियन पोलमा ट्रम्पले बाइडेनलाई पछि पारे, २०२० जस्तै यो चुनावमा पनि निकै तिस्पर्धा हुने सम्भावना

वासिङ्टन । अमेरिकामा नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनअघिको पछिल्लो सर्वेक्षणमा राष्ट्रपति जो बाइडेन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा पछि परेको देखिएको छ । सात राज्यमा...

ताइवानपछि जापानमा ६.१ र चीनको छिङहाई प्रान्तमा ५.५ रिक्टर स्केलको भूकम्प

टोकियो । जापानको होन्सु सहरको उत्तरी तटीय क्षेत्रमा बिहीबार बिहान ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले सो जानकारी दिएको हो । जापानमा भूकम्पको गहिराई ५५...

ताइवानमा आएको भूकम्पले ठूलो क्षति, ७ जनाको मृत्यु सात सयभन्दा बढी घाइते

ताइपेई (ताइवान) । सीएनएन रिपोर्ट ताइवान अनुसार बुधबार बिहान ताइवानको हुआलियनमा गएको ७.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म ७ जनाको मृत्यु भएको छ भने ७ सयभन्दा बढी घाइते भएका छन् ।...

पाकिस्तानमा फेरि सुरक्षाकर्मीमाथि आक्रमण, दुई जनाको मृत्यु अन्य चार घाइते

पीटीआई, कराँची । पाकिस्तानको अशान्त बलुचिस्तान प्रान्तमा सुरक्षा बलमाथि आक्रमण रोकिएको छैन । अज्ञात बन्दुकधारीहरूले आइतबार ग्वादर जिल्लाको बन्दरगाह सहर अंकारा बाँध क्षेत्रमा बम...

भारी वर्षाले पाकिस्तानको खैबर पख्तुनख्वामा ९ बालबालिकासहित १० जनाको मृत्यु

एएनआई, खैबर पख्तुनख्वा । पाकिस्तानमा लगातारको वर्षाका कारण धेरै ठाउँमा बाढीको अवस्था सिर्जना भएको छ । खैबर पख्तुनख्वामा विगत दुई दिनमा वर्षासँग सम्बन्धित घटनाहरूमा १० जनाको मृत्यु भएको...

पाकिस्तानमा आत्मघाती हमला, ६ चिनियाँ इन्जिनियरको मृत्यु

पेशावर । चीनको नजिक मानिने देश पाकिस्तानमा मंगलबार चिनियाँ नागरिकसँग ठूलो दुर्घटना भएको छ । आत्मघाती बम आक्रमणमा छ चिनियाँ नागरिकको मृत्यु भएको छ । पाकिस्तानी समाचरका अनुसार एक आत्मघाती...

कुख्यात आतंकवादी संगठनद्वारा मस्कोको कन्सर्ट हलमा आक्रमण ६० जनाको मृत्यु; १४५ घाइते

मस्को, एएफपी । रुसको राजधानी मस्कोमा शुक्रबार भएको आतंकवादी हमलाले स्तब्ध बनाको छ । चारदेखि पाँच अज्ञात बन्दुकधारीहरू व्यस्त क्राकुस सिटी कन्सर्ट हलमा प्रवेश गरेर अन्धाधुन्ध गोली चलाएका...

अफगानिस्तानद्वारा पाकिस्तानमा प्रवेश गरी सैन्य चौकीहरूमाथि हवाई आक्रमण

पाकिस्तान । पाकिस्तानी सेनाले अफगानिस्तानको सीमा क्षेत्रमा गरेको हवाई आक्रमणमा महिला र बालबालिकासहित आठ सर्वसाधारणको मृत्यु भएको थियो । पाकिस्तानी सेनाले गरेको हवाई आक्रमणको...

भ्लादिमिर पुटिन पाँचौ पटक रुसका राष्ट्रपति निर्वाचित

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले फेरि एकपटक राष्ट्रपतीय चुनाव जितेका छन् । पुटिनले राष्ट्रपति चुनावमा कीर्तिमान ८७.९७ प्रतिशत मत प्राप्त गरेका छन् । भ्लादिमिर पुटिनले...

रुसमा आज १५ मार्च देखि १७ सम्म राष्ट्रपतीय निर्वाचन : पुटिनका विपक्षीको अवस्था दयनीय

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रुस–युक्रेन युद्धको बीचमा चुनाव लडिरहेका छन् । राष्ट्रपतिको निर्वाचन आज (चैत १५) देखि सुरु भएको छ । ७१ वर्षीय पुटिन आफ्नो पाँचौं कार्यकालका लागि...