अन्तराष्ट्रिय

पाकिस्तानको बलुचिस्तानमा एफसीको बसमा बम आक्रमण, ४ जनाको मृत्यु, एसएसपीसहित ३८ घाइते

इस्लामाबाद । पाकिस्तानको बलुचिस्तानको तुर्बातमा फ्रन्टियर कोर (एफसी) को बसमा भएको बम आक्रमणमा बस कन्डक्टर सहित चार जनाको मृत्यु भएको छ भने अन्य ३८ जना घाइते भएका छन् । घाइते हुनेमा गम्भीर...

अमेरिकाको न्यु अर्लिन्समा ट्रकले कुल्चेर १५ जनाको मृत्यृ ३० जना घाइते, चालक जब्बार आईएसआईएससँग आवद्ध रहेको एफबीआईको आशंका

वासिङ्टन । अमेरिकाको न्यु अर्लिन्सस्थित फ्रेन्च क्वार्टरमा नयाँ वर्षको पहिलो बिहान एउटा पिकअप ट्रकले कुल्चेर १५ जनाको ज्यान गएको छन् भने ३० जना घाइते भएका छन् । प्रहरीले ट्रक चालकलाई...

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन, देशभर शोक मा ३० दिनसम्म संयुक्त राज्य अमेरिकामा झण्डा आधा झुकाने

वासिङ्टन । अमेरिकाका ३९औँ राष्ट्रपति जिम्मी कार्टरको सोमबार सय वर्षको उमेरमा उनको जर्जियास्थित घरमा निधन भएको छ । उनी सन् २०२३ को सुरुदेखि नै अस्पतालको हेरचाहमा थिए । यस क्रममा उनका...

दक्षिण कोरियामा अवतरण गर्ने क्रममा विमान दुर्घटना, १८१ यात्रु सवार, ६२ जनाको शव फेला

सीयोल । दक्षिण कोरियामा एउटा विमान दुर्घटना भएको छ । समाचारका अनुसार विमानमा १८१ जना सवार थिए । दक्षिण कोरियाको दक्षिणपश्चिम क्षेत्रमा आइतबार एउटा विमानस्थलमा अवतरण गर्ने क्रममा भएको...

भारतको दिल्ली–एनसीआरका धेरै भागहरूमा वर्षा र चिसोको प्रकोप, तापमान १० डिग्री तल

नयाँ दिल्ली । नयाँ २०२५ वर्ष आउनुअघि भारतको राजधानी दिल्ली–एनसीआरलगायत भारतका धेरै राज्यहरूमा मौसमको ढाँचा बदलिएको छ । शुक्रबार दिल्ली–एनसीआरमा भारी वर्षा भएको छ । तापक्रम पनि १०...

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन, भारतमा ७ दिने राष्ट्रिय शोकको घोषणा

नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार (२६ डिसेम्बर) निधन भएको छ । उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए । पूर्वप्रधानमन्त्रीको निधनको...

देवघरमा आयोजित अन्तर्राष्ट्रिय मिथिला सम्मेलनमा डा.राजीव झालाई ‘मिथिला रत्न’ सम्मान प्रदान

देवघर, झारखण्ड (भारत) । अन्तर्राष्ट्रिय मिथिला सम्मेलन भव्य रूपमा देवघरमा सम्पन्न भएको छ । मिथिला संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले आयोजित यस सम्मेलनमा नेपालको तर्फबाट...

बंगलादेश र पाकिस्तानका युनुस र शरीफ सार्कलाई पुनर्जीवित गर्न व्यस्त, भारतले  देखाएन चासो ? नेपालको भनाइ के ?

नयाँ दिल्ली । बंगलादेशको अन्तरिम सरकारका प्रमुख (मुख्य सल्लाहकार) प्रोफेसर मोहम्मद युनुसले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई कोठरीबाट बाहिर निकाल्ने प्रयासप्रति भारतले...

क्यानाडा सरकारले स्थायी बसोबासका लागि नयाँ बाटो खोल्यो

ओटावा, क्यानडन । क्यानडाको जस्टिन ट्रुडोको सरकारले ग्रामीण समुदायमा स्थायी बसोबास गर्ने विदेशी नागरिकका लागि नयाँ बाटो खोलेको छ । सरकारले जारी गरेको आधिकारिक राजपत्रमा रुरल कम्युनिटी...

दिल्लीको हावा फेरि विषाक्त ! हाइब्रिड मोडमा डिजेल गाडी, विद्यालयमा प्रतिबन्ध; ग्रैप ३ प्रतिबन्धहरू लागू

दिल्ली । दिल्ली एनसीआरमा प्रदूषणले फेरि चिन्ता बढाएको छ, प्रदूषण स्तर ३०० नजिक पुगेको छ । दिल्लीको एनसीआरमा वायु प्रदूषण फेरि एकपटक गम्भीर स्तरमा पुगेको छ । दिल्लीको प्रदूषणलाई ध्यानमा...