अन्तराष्ट्रिय

महँगी बढेकोमा चिन्ता : पीठो पछि, पाकिस्तानमा दूधको मूल्य आकाशियो

कराँची, ५ असार । आर्थिक चुनौतिसँग निरन्तर संघर्षरत पाकिस्तानका जनता मुद्रास्फीतिको मारमा छन् । दूधलगायत अत्यावश्यक वस्तुको मूल्य बढेको छ । अत्यावश्यक वस्तुको मूल्य बढ्दै जाँदा ऊर्जाको...

मक्कामा गर्मीका कारण हालसम्म ५५० हजयात्रीको मृत्यु भएको पुष्टि

जेरुसेलम, ५ असार । साउदी अरेबियाको मक्का मदिनामा हज यात्राका लागि लाखौं हजयात्री भेला भएका छन् । यसैबीच यात्रुले पनि चर्को गर्मीको सामना गरिरहेका छन् । मक्कामा गर्मीका कारण ५५० हजयात्रीको...

मोदीको सबैभन्दा ठूलो क्याबिनेट, ७१ मन्त्रीहरू; गठबन्धनका ११ र २४ प्रदेशका मन्त्रीहरू, उत्तर प्रदेशबाट सबैभन्दा बढी संख्या ११; ७ महिला

नयाँ दिल्ली, जेष्ठ २९ । तेस्रो पटक प्रधानमन्त्रीको सपथ ग्रहण गरेलगत्तै नरेन्द्र मोदीले कार्यक्रममा अतिथिहरुलाई स्वागत गरेका थिए । सपथ ग्रहणपछि प्रधानमन्त्रीसहित नवनियुक्त...

भारतीय प्रधानमन्त्री मोदीको चुनावी अभियान ७५ दिन २०० भन्दा बढी ¥याली र रोड शो आज समाप्त

नई दिल्ली, जेठ १७ । भारतमा लोकसभा चुनाव २०२४ को अन्तिम चरणको प्रचार आज साँझ ६ बजे समाप्त भएको छ । यससँगै प्रधानमन्त्री मोदीले २०१९ को चुनावी अभियानको अन्तिम ¥यालीलाई पञ्जाबको होशियारपुरमा...

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रायसी सहित विदेशमन्त्रीको निधन

७ जेठ २०८१ ।
अजरबैजान । इरानी राष्ट्रपति इब्राहिम रायसीको विमानलाई शनिबार अजरबैजानको जंगलमा खराब मौसमका कारण आपतकालीन अवतरण गर्नुपरेको थियो, जसका कारण हेलिकप्टर दुर्घटनामा परेको थियो ।...

एस्ट्राजेनेकाको कोभिड भ्याक्सिनको सुरक्षालाई लिएर ठूलो खुलासा : भ्याक्सिनको परीक्षणमा संलग्नलाई खतरनाक साइड इफेक्ट

वासिङ्टन । हालै बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाको कोभिड भ्याक्सिनको सुरक्षालाई लिएर ठूलो खुलासा भएको छ । यस खुलासामा, कम्पनीले स्वीकार गरेको थियो कि एस्ट्राजेनेका भ्याक्सिनले दुर्लभ...

रफाहमा इजरायलको आक्रमणबाट इजिप्ट आक्रोशित : इजिप्टल अन्तर्राष्ट्रिय अदालत जाने

कायरो । रफाहमा इजरायलको आक्रमणले इजिप्टसँगको सम्बन्धमा पनि असर गरेको देखिन्छ । रफाहमा भएको आक्रमणपछि बढेको तनावका बीच इजिप्टले इजरायलसँगको सम्बन्ध सीमित गर्ने निर्णय गरेको छ । इजिप्टको...

इजरायली सेनाद्वारा आधा राफाह कब्जा : नेतन्याहु झुकेनन, एक्लै लड्ने प्रण

तेल अवीव । इजरायल र हमासबीच युद्ध चलिरहेको छ । इजरायलले गाजाको रफाह सहरमा आक्रमण गरेको छ । यसैमा अमेरिकी राष्ट्रपति बाइडेनले गाजामा हतियारको आपूर्ति रोक्न सक्ने चेतावनी दिएका छन् । तर...

पाकिस्तानको ग्वादरमा आतंकवादी हमलामा : सात मजदुरको मृत्यु एक जना घाइते

इस्लामाबाद । मिडिया रिपोर्टका अनुसार आतंकवादीहरूले ग्वादरको साराबन्दमा रहेको फिस हार्बर जेट्टी नजिकैको आवासीय क्वार्टरमा आक्रमण गरेका थिए । आतंककारीले अन्धाधुन्ध गोली चलाएको थिए ।...

ब्राजिलमा वर्षा र बाढीका कारण ठूलो विनाश, १०० भन्दा बढीको मृत्यु, हजारौं बेपत्ता

रियो ग्रेनेड डो सुल । ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यमा पछिल्लो एक सातादेखि परेको भारी वर्षाका कारण धेरै क्षेत्र डुबानमा परेका छन् । बाढीका कारण हालसम्म एक सय जनाको मृत्यु भइसकेको छ ।...