अन्तराष्ट्रिय

पाकिस्तानको ग्वादरमा आतंकवादी हमलामा : सात मजदुरको मृत्यु एक जना घाइते

इस्लामाबाद । मिडिया रिपोर्टका अनुसार आतंकवादीहरूले ग्वादरको साराबन्दमा रहेको फिस हार्बर जेट्टी नजिकैको आवासीय क्वार्टरमा आक्रमण गरेका थिए । आतंककारीले अन्धाधुन्ध गोली चलाएको थिए ।...

ब्राजिलमा वर्षा र बाढीका कारण ठूलो विनाश, १०० भन्दा बढीको मृत्यु, हजारौं बेपत्ता

रियो ग्रेनेड डो सुल । ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यमा पछिल्लो एक सातादेखि परेको भारी वर्षाका कारण धेरै क्षेत्र डुबानमा परेका छन् । बाढीका कारण हालसम्म एक सय जनाको मृत्यु भइसकेको छ ।...

आज पुटिनले छैटौं पटक राष्ट्रपति पदको सपथ लिदै : २१ तोपको सलामी, १४० वर्ष पुरानो धुन बजाइने

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज छैटौं पटक सपथ लिने भएका छन् । उनको सपथ ग्रहण समारोह समय अनुसार दिउँसो २ः३० बजे मस्कोको ग्रान्ड क्रेमलिन प्यालेसमा सुरु हुनेछ । यो समारोह करिब...

रिपोर्ट : पाकिस्तानको अवस्था नाजुक, मदरसाका बालबालिकाको लागि नरक जस्तो अवस्था

इस्लामाबाद । पाकिस्तानमा मदरसाहरूले धार्मिक शिक्षा दिने नाममा अपराध गरिरहेका छन् र यी मदरसाहरू बाल यौन शोषणको अड्डा बनेका छन् । डन अखबारका अनुसार, धर्मगुरुहरूद्वारा बाल यौन दुर्व्यवहार...

अमेरिकाले पाकिस्तानी मिसाइल कार्यक्रममा लगायो प्रतिबन्ध : प्रमाण देखाउनुपर्थ्यो -इस्लामाबाद

इस्लामाबाद । अमेरिकाले पाकिस्तानको ब्यालेस्टिक मिसाइल कार्यक्रममा प्रतिबन्ध लगाउने घोषणा गरेपछि शाहबाज सरकार त्रसित बनेको छ । पाकिस्तानी विदेश कार्यालयले अमेरिकाले प्रतिबन्ध...

इरानमा इजरायली मिसाइल र ड्रोन आक्रमणको खबरसँगै तेस्रो विश्वयुद्धको डर

तेहरान । इरान र इजरायलबीच विश्व युद्धको खतरा गहिरिँदै गएको छ । इजरायलले इरानमा मिसाइल र ड्रोन आक्रमण गरेको समाचारले तेस्रो विश्वयुद्धको डर पैदा गरेको छ । सञ्चारमाध्यमका अनुसार शुक्रबार...

इरानमाथि आक्रमण गर्न इजरायल तयार : बदलाको तयारी पूरा कारबाही गर्ने समय तय छैन

जेरुसेलम । इजरायलले आइतबार आफ्नो भूमिमा इरानको हवाई आक्रमणको जवाफ दिने निश्चित छ । इजरायल यसका लागि तयार छ र परिस्थितिलाई राम्रोसँग मूल्याङ्कन गर्दै छ । इजरायल भ्रमणमा रहेका...

’त्यसो भए हामी पनि छोड्दैनौं’ इरानलाई अमेरिकाले दियो खुला चेतावनी

नयाँ दिल्ली । इजरायल–हमास युद्धको बीचमा, इरानले शनिबार राति इजरायली भूमिमा मिसाइल प्रहार गरि आक्रमण गरेको छ । इजरायलले दावी गरे अनुसार इजरायल र अन्य देशहरूले ३०० भन्दा बढी क्रुज मिसाइल र...

बलुचिस्तानमा ठूलो आतंकवादी हमला : बसबाट निकालेर ९ जनाको हत्या

कराँची । पाकिस्तानको बलुचिस्तान प्रान्तमा शुक्रबार अज्ञात आतङ्ककारीहरूले गरेको आक्रमणमा नौ बस यात्रुसहित कम्तीमा ११ जनाको मृत्यु भएको छ । पहिलो घटनामा हतियारधारीले नोस्की जिल्लाको...

रमजानको समयमा पाकिस्तानको कराँचीमा डकैतीको विरोधमा प्रदर्शन गर्दा १९ जनाको मृत्यु, ५५ घाइते

कराँची । कराचीले रमजान २०२४ मा अपराधमा बृद्धि भएको देखेको ट । विरोध डकैतीका कारण १९ जनाको मृत्यु र ५५ जना घाइते भएका छन् । एआरवाई न्यूजको रिपोर्टमा यस्तो दाबी गरिएको हो । एक प्रहरी...