Home » विविध » Page 14

विविध

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना अझै बेपत्ता

रोल्पा । अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा मृत्यु हुनेको संख्या १० पुगेको छ। पहिरोमा परी दुई जना घाइते भएका छन् भने तीन जना अझै बेपत्ता...

बाजुरामा पहिरोमा परी दुई जना घाइते, एक बेपत्ता

बाजुरा । लगातारको वर्षापछि आएको पहिरोमा परी बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई जना सामान्य घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन्।
बिहीबार बेलुकीदेखि परेको अविरल वर्षाका...

ईभी माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, डाछीमा सडक अवरुद्ध

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–४ डाछीस्थित बाघधारा नजिक सडकखण्डमा ईभी माइक्रोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
बा.प्र.०१–००२ ज ९५८८ नम्बरको ईभी माइक्रोले पैदल...

लागूऔषध मुद्दामा १५ वर्ष कैद र ५ लाख जरिवाना भएका फरार कैदी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका लागूऔषध मुद्दाका एक कैदी मकवानपुरबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकवानपुरको साविक टिष्टुङ...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

काठमाडौं । जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन्।
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ घर भई हाल...

प्युठानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे शव फेला

प्युठान । स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारबाट पाँच जनाको बेवारिसे शव फेला परेको छ।
बिहीबार बिहान करिब ७ः३० बजेको समयमा स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा...

ढुंगा बोकेको टिपर पल्टिँदा सिन्धुपाल्चोकमा एक जनाको मृत्यु

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका–८ मानेश्वरमा ढुंगा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बुधबार साँझ करिब ६ः५० बजे मानेश्वरबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा ५ ख ४११०...

रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारा क्षेत्रमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
बुधबार राति करिब ८ः४० बजे घरमाथिबाट आएको पहिरोले...

स्रोत नखुलेको ५१ लाख रुपैयाँसहित सर्लाहीमा एक जना पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
भेल्हीबाट वयलबासतर्फ जाँदै गरेको...

यात्रुबाहक जीप भेरी नदीमा खस्दा दुई बेपत्ता, दुई घाइते

सल्यान । सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित सडकबाट यात्रुबाहक बोलेरो जीप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।
लु १ ज ३०२२ नम्बरको बोलेरो जीप...