बुढीगण्डकीको बाढीबारे मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक जारी, अवस्थाको निरन्तर निगरानी
काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीको अवस्थाबारे छलफल गर्न मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक बिहानदेखि जारी रहेको छ। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको…








