Category: स्पोर्ट-मनोरञ्जन

भारत एकदिवसीयमा पनि बन्यो नम्बर १ः तेस्रो खेलमा ९० रनले हराउँदै किविजमाथि तेस्रो पटक क्लिन स्वीप

भारत एकदिवसीयमा पनि बन्यो नम्बर १ः तेस्रो खेलमा ९० रनले हराउँदै किविजमाथि तेस्रो पटक क्लिन स्वीप

इन्दौर । तेस्रो एकदिवसीय क्रिकेटमा भारतले न्यूजिल्याण्डलाई ९० रनले पराजित गरेको छ । योसँगै भारतीय टोलीले सिरिजमा ३–० ले क्लिन स्वीप गर्दै भारतीय टोली अब…

जीवनसाथी चलचित्र माघ १३ गतेदेखि देशभर प्रदर्शन हुने

जीवनसाथी चलचित्र माघ १३ गतेदेखि देशभर प्रदर्शन हुने

काठमाडौं । प्रेमकथामा आधारित चलचित्र ‘जीवनसाथी’ माघ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । दीपक तामाङ लामाले निर्देशन गरेको चलचित्र ‘जीवनसाथी’आउँदो शुक्रबारदेखि देशभरका हलहरुबाटप्रदर्शनमा आउने…

भारतद्वारा न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै सिरिजमा २–० ले अग्रता

भारतद्वारा न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै सिरिजमा २–० ले अग्रता

रायपुर । बलरको उत्कृष्ट प्रदर्शन र रोहित शर्माको अर्धशतकीय इनिङ्सको आधारमा भारतले न्यूजिल्याण्डविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेल ८ विकेटले जितेको छ । योसँगै भारतले ३…

पहिलो एकदिवसीयमा जिल्यान्डलाई १२ रनले पराजित गर्दै भारतको सिरिजमा १–० ले अग्रता

पहिलो एकदिवसीयमा जिल्यान्डलाई १२ रनले पराजित गर्दै भारतको सिरिजमा १–० ले अग्रता

हैदरावाद । शुभमन गिलको दोहोरो शतकको आधारमा टीम इण्डियाले तीन खेलको सिरिजको पहिलो खेलमा न्युजिल्याण्डलाई १२ रनले पराजित गरेको छ । न्युजिल्यान्डका लागि माइकल ब्रेसवेलले…

भारतले श्रीलंकालाई ३१७ रनले हराउदै शृङ्खला जित्यो, चार ओडीआईमा विराटको तेस्रो शतक 

भारतले श्रीलंकालाई ३१७ रनले हराउदै शृङ्खला जित्यो, चार ओडीआईमा विराटको तेस्रो शतक 

तिरुवनन्तपुरम । टीम इन्डियाले आइतबार एकदिवसीय क्रिकेटको इतिहासमा सबैभन्दा ठूलो जितको विश्व कीर्तिमान बनाएको छ । तीन खेलको शृङ्खलाको अन्तिम खेलमा भारतले श्रीलंकालाई ३१७ रनले…

भारतले श्रीलंकासँग लगातार १० औं ओडीआई शृङ्खला जित्यो

भारतले श्रीलंकासँग लगातार १० औं ओडीआई शृङ्खला जित्यो

कोलकता । भारतले विश्वकप वर्षकै पहिलो एकदिवसीय सिरिज जितेको छ । उनले घरेलु मैदानमा भएको ३ खेलको शृङ्खलामा श्रीलंकामाथि २–० को अग्रता लिएका छन् ।…

श्रीलंकालाई २ रनले पराजित गर्दै टिम इन्डियाले वर्षको पहिलो टी–२० जित्यो

श्रीलंकालाई २ रनले पराजित गर्दै टिम इन्डियाले वर्षको पहिलो टी–२० जित्यो

मुम्बई । मुम्बईको वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको टीम इन्डियाले १६२ रन बनाएको थियो । त्यसपछि पाहुना टोली १६० रनमा अल आउट भयो…

भरतीय क्रिकेटर ऋषभ पन्तको कार दुर्घटनाः बीसीसीआईका अनुसार – निधार, घुँडा र हात चोटीलो

भरतीय क्रिकेटर ऋषभ पन्तको कार दुर्घटनाः बीसीसीआईका अनुसार – निधार, घुँडा र हात चोटीलो

रुड़की । २५ वर्षीय क्रिकेटर ऋषभ पन्त शुक्रबार बिहान सडक दुर्घटनामा जोगिएका छन् । प्रहरीका अनुसार निदाएका कारण दुर्घटना भएको हो । उनको मर्सिडीज नियन्त्रण…

चलचित्र अवतार-२ ले दुई दिनमा सय करोड कमायो, विश्वभर १७०० करोड नाघ्यो

चलचित्र अवतार-२ ले दुई दिनमा सय करोड कमायो, विश्वभर १७०० करोड नाघ्यो

हलिउड । अवतारले भारतीय बक्स अफिसमा धमाकेदार सुरुवात गरेको छ । फिल्मले पहिलो दिन ४१ करोड कमाएको थियो । अहिले आएका खबर अनुसार फिल्मले दोस्रो…

भारतकी सरगम कौशललाई मिसेस वर्ल्ड उपाधि

भारतकी सरगम कौशललाई मिसेस वर्ल्ड उपाधि

नया दिल्ली । मिसेस वर्ल्डको उपाधि सरगम कौशलले जितेकी छिन् । यस प्रतियोगितामा विश्वका ६३ देशका महिलाले सहभागिता जनाएका थिए जसमध्ये सरगम कौशलले जितिन् ।…

जपानले गर्यो उलट फेर जर्मनी विश्व कपबाट बाहिरः स्पेन नकआउटमा

जपानले गर्यो उलट फेर जर्मनी विश्व कपबाट बाहिरः स्पेन नकआउटमा

कतार । फिफा विश्वकपमा बिहीबार समूह ‘ई’ को खेलमा जापानले स्पेनलाई २–१ गोल अन्तरले पराजित गरेको छ । योसँगै जापानले २० वर्षपछि प्रतियोगिताको नकआउटमा स्थान…

फिफा विश्वकपमा सबैभन्दा ठूलो उलटफेरः उपाधि दावेदार अर्जेन्टिना ४९ औं वरियतामा रहेको साउदी अरेबियासँग २–१ ले पराजित

फिफा विश्वकपमा सबैभन्दा ठूलो उलटफेरः उपाधि दावेदार अर्जेन्टिना ४९ औं वरियतामा रहेको साउदी अरेबियासँग २–१ ले पराजित

कतार । फिफा विश्वकपमा मंगलबार ठूलो उलटफेरे भएको छ । उपाधिको दावेदार मानिएको अर्जेन्टिना विश्वको ४९ नम्बरको टोली साउदी अरेबियासँग २–१ ले पराजित भएको छ…