स्पोर्ट-मनोरञ्जन

 नेपाल क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले दिए राजीनामा

काठमाडौं । नेपाल क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजिनामा दिएका छन् । शुक्रबार भारतीय समाचार संस्था न्यूज नाइनले आफ्नो आधिकारीक ट्विटर ह्यान्डलमा ह्वाटमोरले मुख्य...

भारतीय फुटबल टोलीको घोषणा : नेपाल भ्रमणमा कप्तान सुनिल र गुरप्रीत दुवै रहने

काठमाडौं । नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली घोषणा भएको छ । बिहीबार अल इन्डियन फुटबल फेडेरेसन ९एआईएफएफ०ले २५ सदस्यीय टोली घोषणा गरेको हो । नेपाल र भारतबीचको खेल...

बलिउड अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा निधन

बलिउड, (मुम्बई) । अनुभवी बलिउड अभिनेता दिलीप कुमारको बुधवार बिहान ७.३० बजे ९८ वर्ष को उमेरमा निधन भएको छ । मुम्बईको हिन्दुजा अस्पतालमा उनले अन्तिम सास लिएका हुन । उनको आज साँझ पाँच बजे जुहूको...

आठौँ राष्ट्रिय खेलकूदको तालिका सार्वजनिक

काठमाडौँ।  प्रदेश नम्बर ५ मा आयोजना आगामी वैशाख ५ गतेदेखि हुने आठौँ राष्टिय खेलकूद प्रतियोगिताको धरैजसो खेल बाँकेमा हुने भएको छ ।शुक्रबार आठौँ राष्टिय खेलकूदको मिति घोषणा भएसँगै...

मिस नेपाल झापा अडिसन अडिसन बिर्तामोडमा हुने

झापा, विर्तामोड । मिस नेपाल २०१९ को झापा अडिसन आगामी मंगलबार झापाको बिर्तामोडमा हुने भएको छ । द हिडेन ट्रेजरले गर्दे आएको प्रतियोगिताको यो २५ औं संस्करण हो । झापाको बिर्तामोड स्थित होटल...

क्रिकेटमा नेपालको पहिलो प्रतिद्वन्द्वी म्यानमा

काठमाडौँ । एसीसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएको छ । थाइल्याण्डमा आगामी अप्रिल २० देखि २८ तारिखसम्म...

लेग स्पिनर लामिछाने ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’ अवार्ड जितेका छन् । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)ले आज यहाँ आयोजना गरेको ‘सिप्यान क्रिकेट...

आठौँ राष्ट्रिय खेलकूदको मिति घोषणा हुन सकेन

काठमाडौँ । प्रदेश नं ५ मा हुने तय भएको बृहत आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक मिति घोषणा हुनसकेको छैन । अधिकांश प्रदेशमा खेलाडी छनोट भने अन्तिम चरणमा पुगिसकेको छ । राष्ट्रिय...

नेपालद्वारा युएई सात विकेटले पराजित

काठमाडौँ ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेको छ ।...

विश्वकप क्वालिफायर: नेपालको विजयी शुरुआत

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजीत गरेको छ । थाइल्याण्डको बैंककस्थित...