Home » विविध » Page 20

विविध

मनसुनी प्रभाव कायम, आज पनि धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही...

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, एक गम्भीर घाइते

काठमाडौँ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
शिवपुराबाट...

नक्सालबाट २९६.७५ ग्राम ब्राउन सुगरसहित चार जना पक्राउ

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) इन्टेलिजेन्स ब्युरोको टोलीले काठमाडौं महानगरपालिका–१ नक्सालस्थित नागपोखरी क्षेत्रबाट २९६.७५ ग्राम ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको...

बस र कार ठोक्किँदा कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बस र कार एकापसमा ठोक्किँदा कार सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्।
प्रहरीका अनुसार सोमबार बिहान...

सर्लाहीमा १०९ केजी गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुरमा १०९ किलोग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय...

रोल्पाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ७...

जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार कैदी पक्राउ

सुनसरी । जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका लागुऔषध मुद्दाका एक कैदी पक्राउ परेका छन्।
प्रहरीले धरान उपमहानगरपालिका–११ निवासी २५ वर्षीय रन्जित विकलाई पक्राउ गरेको...

दाङमा कार दुर्घटना, चार भारतीय नागरिक घाइते

दाङ । दाङको राप्ती गाउँपालिका–४ गोपीनालास्थित पूर्व–पश्चिम राजमार्गमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिक घाइते भएका छन्।
भारतको सिद्धार्थनगरबाट घोराहीतर्फ आउँदै गरेको यूपी ४४...

निम्सदाइलगायतका शव ब्रोड पिकबाट क्याम्प–१ ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परी निधन भएका नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ सहित अन्य आरोहीहरूको शव उद्धार कार्य जारी रहेको छ। उद्धार टोलीले आइतबार...

चोरी–लुटपाटको आरोपितलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा प्रहरीले गोली चलाएर कर्मा तामाङलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गएराति करिब २ बजे चोरी तथा लुटपाटसम्बन्धी घटनामा...