काठमाडौं । बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन एनसेल र नेपाल टेलिकमले आफ्ना सेवामा विशेष सुविधा उपलब्ध गराएका छन्।
एनसेलले बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि तीन...
विविध
काठमाडौं । चीनतर्फबाट आएको ठूलो बाढी त्रिशूली नदीतर्फ बढ्न थालेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधन रोकिएको छ।
त्रिशूली...
काठमाडौं । बाढी तथा विपद् प्रभावित धादिङ, नुवाकोट, रसुवा र चितवनमा उद्धार तथा समन्वयलाई सहज बनाउन नेपाल टेलिकमले फोन र डेटा सेवा निःशुल्क उपलब्ध गराएको छ।
विपद्का कारण प्रभावित क्षेत्रमा...
काठमाडौं । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को अन्तिम संस्कार आज बेलायतमा गरिने भएको छ।
निर्मल पुर्जा पर्वतारोहण क्षेत्रमा विश्वभर परिचित नेपाली पर्वतारोही हुन्। उनको...
रसुवा । रसुवाको टिमुरे क्षेत्रमा ड्युटीमा खटिएका ९ जना सशस्त्र प्रहरी कर्मचारी बाढीपछि सम्पर्कविहीन भएको जानकारी eHeraldPost को फिल्ड रिपोर्टबाट प्राप्त भएको छ।
हाम्रो रिपोर्टअनुसार बाढी...
रसुवा । रसुवाको भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि नदीको बहाव उच्च भएको छ। बाढीका कारण भोटेकोसी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम बढेको भन्दै स्थानीय प्रशासनले...
तेह्रथुम । तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मिति २०८३ भदौ ९ गते छथर गाउँपालिका–२ मा ५६ वर्षीया महिला आफ्नै...
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ९९३ सवारीसाधनमाथि कारबाही गरेको छ।
मिति २०८३ भदौ १० गते बिहान ६ बजेसम्म गरिएको कारबाही...
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–२, ढुंग्रेभञ्ज्याङस्थित बीपी राजमार्गमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
बुधबार साँझ करिब ६ः२०...
काठमाडौं । काठमाडौंको चौमतीबाट स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगदसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खोजतलास गर्ने क्रममा काठमाडौं...






