Home » Sample Page

Sample Page

नेपाली नागरिकता रद्दिको टोकरीमा फ्याँक्ने कुरा होइनः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गलत व्यवस्था सहितको नागरिकता विधेयक पारीत गरेर सरकारले सही काम नगरेको बताएको छ । नेपाली नागरिकता रद्दीको टोकरीमा फ्याँक्ने बस्तु होइन...

यस बर्षको इन्द्रजात्रामा भगिनी सम्बन्ध भएका अन्तरराष्ट्रिय नगरका प्रमुखहरुलाई निमन्त्रणा गरिने

काठमाडौँ । यस बर्षको इन्द्रजात्रा अवलोकनका लागि अन्तरराष्ट्रिय नगरका प्रमुखहरुलाई निमन्त्रणा गर्न काठमाडौँ महानगरपालिकाले आन्तरिक तयारी थालेको छ । साउन १ गतेको छैटौँ कार्यपालिका...

आदिवासी सन्थाल समाजबाट भारतकी १५औँ राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मु

ओडिशा, दिल्ली । द्रौपदी मुर्मु भारतकी १५औँ राष्ट्रपतिमा निर्वाचित भएकी छन् । मुर्मु राष्ट्रपति बन्ने दोस्रो महिला र पहिलो आदिवासी हुन् । उनी सन्थाल जनजाति समुदायबाट आएकी हुन् । भारतमा...

चिनियाँ बैंकहरूले जनताको पैसा फिर्ता गर्न अस्वीकार गरे पछि जनता आक्रोशित, तियानमेनको घटना दोहरिने आशंका 

चीन । चीनमा धेरै बैंकबाट पैसा निकाल्न प्रतिबन्ध लगाइएको छ । बैंक अफ चाइनाले यहाँ जम्मा भएको रकम लगानी भएको बताएको छ ।  चीनमा यो निर्णयको चर्को विरोध भइरहेको छ । चीनको कम्युनिष्ट सरकारले...

डब्लुएचओलेद्वारा मन्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणाः अमेरिकामा पहिलो पटक बालबालिकामा संक्रमण भेटियो: भारतसहित ८० देशमा १६ हजार ८८६ बिरामी

क्यालिफोर्निया । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मन्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । बैठकमा लामो छलफलपछि डब्ल्यूएचओले यो निर्णय गरेको हो । मंकीपक्स हालसम्म ८०...

रोमाञ्चक खेलमा भारत ३ रनले विजयी : वेस्ट इन्डिजले अन्तिम ओभरमा १५ रन बनाउन सकेन

पोर्ट अफस्पेन । तीन खेलको सिरिजको पहिलो खेलमा भारतले वेस्ट इन्डिजलाई ३ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले कप्तान शिखर धवन (९७), शुभमन गिल (६४) र श्रेयस अय्यर (५४) को...

ममताका मन्त्री पार्थ चटर्जीकी निकट सहयोगी अर्पिता मुखर्जीको घरमा ईडीको छापाः २० करोड नगद प्राप्त, शिक्षक भर्ती घोटालासँग सम्बन्धित 

कोलकाता । पश्चिम बंगालका उद्योग मन्त्री पार्थ चटर्जीकी निकट सहयोगी अर्पिता मुखर्जीको घरमा प्रवर्तन निर्देशनालय (ईडी)ले शुक्रबार छापा मारेको छ । यस कारबाहीमा मुखर्जीको घरबाट २० करोड...

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित

काठमाडौं । शुक्रबार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको सो विधेयकमाथि दफावार छलफल भएको थियो । बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले...

सडक निर्माणमा सघाउन ७ दिन फोहोर ढुवानी बन्द हुने, उत्पादित फोहोर छुट्याएर राख्न र बाहिर ननिकाल्न महानगरको अपिल

काठमाडौँ । आउँदो ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न काठमाडौँ महानगरपालिकाले अपिल गरेको छ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन) को अध्यक्षतामा बसेको...

 पाकिस्तानमा केटीहरूको शरिर मेसिनले ड्रिल गरिन्छ’ : बलुचिस्तान निर्वासित सरकारकी प्रधानमन्त्रीले भनिन जीवन कठिन छ, मृत्यु सजिलो छ

बलुचिस्तानको निर्वासित सरकारकी प्रधानमन्त्री डा. नायला कादरी बलोचले पाकिस्तानबाट स्वतन्त्र हुन आह्वान गरेकी छन् । कादरीले भनिन कि बलुचिस्तानका प्रत्येक बच्चा आतंकवादी हुन र बलुचिस्तान...