Home » Sample Page

Sample Page

प्रदर्शनकारीहरू इराकको संसदमा प्रवेशः इरानी समर्थक प्रधानमन्त्री उम्मेदवारको बिरूद्ध प्रदर्शन

बगदाद । इराकमा प्रधानमन्त्रीको उम्मेदवारमा इरान समर्थक व्यक्तिलाई मनोनयन गरेको विरोधमा भएको प्रदर्शन बुधबार राति हिंसात्मक बनेको छ । हजारौं प्रदर्शनकारीले संवेदनशील ग्रीन जोन पार गरेर...

तेस्रो एकदिवसीयमा भारतले वेस्ट इन्डिजलाइ हराउदै ११९ रनले विजयी

स्पेन आफ स्पेन । तेस्रो एकदिवसीय खेलमा वेस्ट इन्डिजलाई ११९ रनले पराजित गर्दै भारतले सिरिज ३–० ले क्लीन स्वीप गरेको छ । भारतीय टोलीले ३९ वर्षदेखि वेस्ट इन्डिजमा एकदिवसीय शृंखला खेल्दै आएको...

बालिउडका सुपर स्टार सन्नी देओल उपचारका लागि अमेरिकामा

मुम्बई, भारत ।  बलिउड अभिनेता तथा भाजपा सांसद सन्नी देओलको स्वास्थ्य अवस्था ठिक छैन । उनको हाल अमेरिकामा उपचार भइरहेको बताइएको छ । सनी देओललाई आफ्नो एउटा फिल्मको सुटिङका क्रममा ढाडमा चोट...

जापानमा बाँदरको आतंक, ५० जना घाइत

टोकियो : जापानका जनतामा अहिले बाँदरको डर छ । अधिकारीहरूले बाँदरलाई पक्रेर मार्ने काम भइरहेको बताएका छन् । मंगलबार यी बाँदरले यामागुशीमा ५० जनालाई घाइते बनाएका थिए । अधिकारीहरूले सबैभन्दा...

चीनको वुहान सहरमा फेरि कोरोना भाइरसको दस्तक, १० लाख जनसंख्या भएको जिल्लामा लकडाउन

बेइजिङ । चीनको वुहान सहरमा फेरि एकपटक कोरोना भाइरसले दस्तक दिएको छ । सहरको जियाङ्जिया जिल्लामा चार जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । त्यसपछि प्रशासनले सावधानीका रुपमा १० लाख...

साउन ११ बाट फोहोर ढुवानी सुचारु, फोहोर संकलनका लागि गाडीमा फोहोर पु¥याइदिन अनुरोध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने योजना बनाएको छ । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको हस्ताक्षरमा जारी गरिएको सूचनामा साउन ११ गते जनशक्ति थप गरेर सडक...

संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत् संशोधन गरी विभिन्न संवैधानिक निकायमा नियुक्ति दिइएका ५२ जना पदाधिकारी तथा सदस्यहरुको...

काबुलको गुरुद्वारामा एक महिनामा दोस्रो पटक आक्रमण, अफगानिस्तानका सिख र हिन्दू आतंकित

काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित कर्ता परवान गुरुद्वारा बाहिर एक महिनामा दोस्रो पटक हमला भएको छ । यसपटक गुरुद्वारा बाहिर बम विष्फोट गरेर आतंक फैलाउने प्रयास गरिएको छ । यो...

श्रीलंकाले पाकिस्तानलाई २४६ रनले पराजित गर्दै सिरिज १–१ को बराबरी

ग्ल । श्रीलंका र पाकिस्तानबीच गालेमा भएको दोस्रो टेस्टमा श्रीलंकाको टोलीले ठूलो जित हात पारेको छ । उसले पाकिस्तानलाई २४६ रनको ठूलो अन्तरले हराएको थियो । रनको आधारमा पाकिस्तानविरुद्धको...

भारतले वेस्ट इन्डिजलाई २ विकेटले पराजित गर्दै सिरिज २–० ले जित्यो

पोट अफ स्पेन । भारतले दोस्रो एकदिवसीय खेलमा वेस्ट इन्डिजलाई २ विकेटले पराजित गरेको छ । योसँगै भारतले तीन खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ । एकदिवसीय क्रिकेटमा वेस्ट इन्डिजमाथि भारतको...