Home » Sample Page

Sample Page

प्युठानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे शव फेला

प्युठान । स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारबाट पाँच जनाको बेवारिसे शव फेला परेको छ।
बिहीबार बिहान करिब ७ः३० बजेको समयमा स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा...

नेतृत्वमाथिको आलोचनालाई सामान्य रुपमा लिंदै पार्टी एकतालाई मजबुत बनाउनेतर्फ अघि बढ्न मुख्यमन्त्री बानियाँको आग्रह

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारबारे ब्रिफिङ गरेका छन् । बानियाँले पार्टी केन्द्रीय...

ढुंगा बोकेको टिपर पल्टिँदा सिन्धुपाल्चोकमा एक जनाको मृत्यु

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका–८ मानेश्वरमा ढुंगा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बुधबार साँझ करिब ६ः५० बजे मानेश्वरबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा ५ ख ४११०...

बाबुको निधनपछि मेस्सीको करियर अन्योलमा, फुटबलबाट टाढिने संकेत

काठमाडौँ । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले आफ्ना बुबा जर्ज मेस्सीको निधनपछि आफ्नो फुटबल करियरलाई निरन्तरता दिने विषयमा गम्भीर शंका रहेको बताएका छन्।

बुधबार सामाजिक...

पत्रकार किशोर श्रेष्ठ पक्राउ, सांसदसँग सम्बन्धित तस्बिर सार्वजनिक गरेको आरोप

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। केही दिनअघि सांसदसँग सम्बन्धित एक युवतीको तस्बिर सार्वजनिक गरेको विषयमा परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको...

रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारा क्षेत्रमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
बुधबार राति करिब ८ः४० बजे घरमाथिबाट आएको पहिरोले...

६ महिनापछि स्वदेश फर्किंदै देउवा, विमानस्थलमा भव्य स्वागतको तयारी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झन्डै ६ महिनापछि आज स्वदेश फर्किंदै छन्।
देउवा स्वदेश फर्किने अवसरमा कांग्रेसको संस्थापनइतर समूहले...

चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको ९७ वर्षको उमेरमा निधन

बेइजिङ । चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको ९७ वर्षको उमेरमा निधन भएको छ। चीनको आर्थिक सुधार र खुलापनलाई तीव्रता दिन महत्वपूर्ण भूमिका खेलेका झु आफ्नो स्पष्ट र कडा अभिव्यक्तिका लागि...

स्रोत नखुलेको ५१ लाख रुपैयाँसहित सर्लाहीमा एक जना पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
भेल्हीबाट वयलबासतर्फ जाँदै गरेको...

यात्रुबाहक जीप भेरी नदीमा खस्दा दुई बेपत्ता, दुई घाइते

सल्यान । सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित सडकबाट यात्रुबाहक बोलेरो जीप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।
लु १ ज ३०२२ नम्बरको बोलेरो जीप...