Home » मुख्य समाचार

मुख्य समाचार

गुरुकुल निर्माणको लागि शिवरात्रीसम्म पशुपतिमा राष्ट्रशान्ति महायज्ञ

काठमाडौं । महारुद्र परिवार फाउण्डेशनको आयोजना र महारुद्र महिला समूहको सहआयोजनामा पशुपति क्षेत्रमा राष्ट्रशान्ति महायज्ञ आयोजना भईरहेको छ । ‘धर्मो रुक्षति रक्षितः हामीले धर्मको रक्षा...

नेपाल नागरिक उडड्यन प्राधिकरणको आधिकारिक कर्मचारी युनियनको निर्वाचनमा पाँचवटा कर्मचारी संघ सङ्गठनहरु प्रतिस्पर्धामा

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणको आधिकारिक कर्मचारी युनियनको निर्वाचनमा ‘कुटनीतिक घम्साघम्सी’ भइरहेको छ । निर्वाचनको अन्तिम दिन आज प्राधिकरणमा त्यस्तै देखिएको स्रोतल...

रिंकु सदा बलात्कार र शंकास्पद मृत्यु प्रकरण : दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र रहस्यमय मृत्युका विषयमा जानकारी लिन पूर्वगृह राज्यमन्त्री तथा...

खाद्य तथा कृषि संगठनले खाद्य सुरक्षा र पोषणमा मात्रनभई वातावरणमा पनिध्यान केन्द्रित गर्नु पर्ने आवश्यक 

दिगो विकास लक्ष्य २०२३ शिखर सम्मेलनको ठीक अगाडि, संयुक्त राष्ट्र संघको खाद्यतथा कृषि संगठन ले आफ्ना साझेदारहरूसँग मिलेर दिगो विकास लक्ष्यकार्य सप्ताहांतको समयमा खाद्य प्रणालीको व्यापक...

जलवायु परिवर्तनको असर सीमान्तकृत समुदायमा —डा. केदार कार्की

मार्था फेरेल फाउन्डेसनले आफ्नो नयाँ प्रतिवेदनमा दिल्लीमा चर्को गर्मी, बेमौसमी वर्षा र प्रदूषणले महिला र किशोर किशोरीहरूमा गहिरो प्रभाव पारिरहेको खुलासा गरेको छ । प्रतिवेदनले एकातिर...

नेपाल पत्रकार महासंघद्वारा जारी धुलिखेल घोषणापत्र

कठमाडौं । २०८१ माघ २८ र २९ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा बसेको नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको दोश्रो पूर्ण (प्रथम कार्यमूलक) बैठकले यो घोषणापत्र जारी गरेको छ ।
१. प्रेस तथा...

सवारी प्रदुषण चेकजाँच : ९४५ वटा सवारी साधनमध्ये ५१५ वटा सवारी साधन प्रदुषण मापदण्ड विपरीत

काठमाडौँ । अहिलेसम्म काठमाडौँ महानगरपालिकाले प्रदुषण जाँच गरेका ९४५ वटा सवारी साधनमध्ये ५१५ वटा (५४ प्रतिशत) प्रदुषण मापदण्ड विपरीत भेटिएका छन् । सडकमा गुडिरहेका सवारी साधनहरुको परीक्षण...

कर्पोरेट अमेरिका अवैध आप्रवासीहरूलाई निष्कासन नगर्न ट्रम्पलाई उचित जवाफ दिने तयारी गर्दै

वाशिंगटन । लाखौं गैरकानुनी आप्रवासीहरूलाई कुनै पनि मूल्यमा देश निकाला गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई रोक्न अमेरिकाका धेरै ठूला कर्पोरेट कम्पनीहरू पर्दा पछाडि सक्रिय बनेका...

पिछडावर्गको आरक्षणका लागि ओबीसीले फागुनदेखि आन्दोलन गर्ने

काठमाडौं । नेपाल पिछडावर्ग (ओबीसी) महासंघको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट गजेन्द्र ठाकुर ओबीसीको अध्यक्षमा पुनः सर्वसहमतिले चयन भएका हुन् । महाधिवेशनका प्रमुख...

नेपालको यो ऐतिहासिक घडीमा नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको विकल्प छैन— डा.भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रज्ञा भवन काठमाडौंमा पार्टीको पहिलो महाधिवेशन आज उद्घाटनसँगै सुरु भएको छ । महाधिवेशन सोबारसम्म जारि रहने छ ।
महाधिवेशन उद्घाटन...

पत्रकार भण्डारीलाई भारतमा सम्मान

काठमाण्डौ । नेपालका पत्रकार बैकुण्ठ भण्डारी भारतमा सम्मानित भएका छन् । कृषि पत्रकार महासंघका अध्यक्ष बैकुण्ठ भण्डारीलाई भारतको मधुवनीमा उत्कृष्ट कृषि पत्रकारिता अवार्डबाट सम्मान...

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनको तयारी पुरा : उद्घाटन भोलि

काठमडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनको तयारी पुरा भएको सो पार्टीले जनाएको छ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रचार विभागले पत्रकार सम्मेलन गरि सो कुराको...

दिल्ली निर्वाचन : आम आदमी पार्टी नराम्रोढंगले पराजित, बीजेपीको बम्पर जीत

दिल्ली । दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टी नराम्रोसँग पराजित भएको छ । करिब १० वर्ष आप आदमी पार्टीको हालिमुहालि रहेको दिल्लीमा लगभग १० वर्ष पछि दिल्लीमा भाजपाले सत्ता जितेको छ । यस...

कोदो खाद्य सुरक्षा जलवायु संकट र पोषण समाधान गर्न आवश्यक -डा. केदार कार्की 

संयुक्त राष्ट्र संघको महासभाले २०२३ लाई अन्तर्राष्ट्रिय बाजरा वर्षको रूपमा मनाउने निर्णय गरेको थियो । आफ्नो घोषणाको लागि, भारतले संयुक्त राष्ट्र खाद्यतथा कृषि संगठन एफएओलाई प्रस्ताव...

सवारी प्रदुषण चेकजाँच : ५९९ वटा सवारी साधनको प्रदुषण चेकजाँच गर्दा ३४५ वटा मापदण्ड विपरीत

काठमाडौँ । सडकमा गुडिरहेका ५९९ वटा सवारी साधन परीक्षण गर्दा ३४५ वटाको धुँवा उत्सर्जन मापदण्ड विपरीत पाइएको छ । काठमाडौँ महानगरपालिकाले निकायगत समन्वयमा गरेको प्रदुषण चेकजाँचका क्रममा...

जो भित्र गयो, जिउँदै फर्किनै गाह्रो, अमेरिकाको ग्वान्टानामो बे जेल किन यति खतरनाक ?

अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार (२९ जनवरी, २०२५) आफ्नो दोस्रो कार्यकालको पहिलो कानुनमा हस्ताक्षर गरेका छन् । रिले ऐन भनिने यो कानूनले संघीय सरकारका अधिकारीहरूलाई कुनै...

छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल भव्यताका साथ सम्पन्न

काठमाडौँ । ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ (एनसिआईएफएफ)को छैटौँ संस्करण सम्पन्न भएको छ । काठमाडौंको राइजिङ मलको क्युएस सिनेमामा मोहन अभिलाषीको लघुचलचित्र पाउलोको प्रदर्शनसँगै...

कोरोनाकाकारण लामो समयदेखि बि बिरामीहरूमा धेरै अंगहरूमा असामान्यता हुने सम्भावना —डा. केदार कार्की वरिष्ठ पशु चिकित्सक

कोरोनाम हामारीको डर अझै पनि मानिसहरूको मनमा ताजै छ । बढ्दो संक्रमणको त्यो अवधि र त्यस समयमा बढ्दो मृत्युको संख्या; यो सोच्दा पनि मन डराउँछ । एक अनुसन्धानले लामो समयदेखि कोभिड संक्रमणबाट...

विश्वका १० शक्तिशाली वायुसेनाको सूची सार्वजनिक, अमेरिका शीर्ष स्थानमा, चौथोमा भारत र पाकिस्तान सातौं

वासिङ्टन । विश्वका १० शक्तिशाली वायु सेनाको वरियतामा सार्वजनिक गरिएको छ । ग्लोबलफायरपावर डॉट कॉम (Globalfirepower.com) वेबसाइटले प्रकाशित गरेको छ । भर्खरै प्रकाशित प्रतिवेदनमा लडाकु विमान, हेलिकप्टर...

प्रेस सेन्टर : अबको दिशा ? -प्रबीण कुमार चौधरी

भूमिगतकालमा क्रान्तिकारी पत्रकार संघ बनाउँदै संस्थापक अध्यक्ष महेश्वर दाहाल, गोविन्द आचार्य, ओम शर्मा, खिल बहादुर भण्डारी लगायतहरुको नियमित सकृयताको विरासत हो आजको प्रेस सेन्टर नेपाल ।...