बेइजिङ । चीनमा कोरोना संक्रमणको अवस्थाले सन् २०२० को याद दिलाइरहेको छ । अवस्था यति नाजुक छ कि यहाँका अस्पतालका सबै बेड भरिएका छन् । मेडिकल स्टोरमा औषधि सकिँदै गएको छ । बेइजिङको सबैभन्दा...
मुख्य समाचार
काठमाडौं । गत मंसिरमा सम्पन्न भएको निर्वाचनबाट प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको कांग्रेसको संसदीय दलको निर्वाचनका लागि आज मतदान हुँदै छ । संस्थापन पक्षबाट प्रधानमन्त्री एवं...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी महामन्त्री गगनकुमार थापाबीच प्रतिष्पर्धा हुने भएको छ । कांग्रेस संसदीय दलको...
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक सुन्दरीजलमा स्थापना गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपतिले ७ दिनको समय दिएर आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । राष्ट्रपतिले संविधानको...
काठमाडौं । पाँचदलीय सत्तागठबन्धनमा रहेका प्रमुख दुई दलबीच भावी सरकारको नेतृत्वको विषयले औपचारिक प्रवेश पाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले आलोपालो सरकारको नेतृत्व गर्ने गरी...
काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो मतपरिणामअनुसार ७ वटा दलले राष्ट्रिय दल बन्ने निश्चित भइसकेको छ । अहिलेसम्म १ करोड ३ लाख ८२ हजार ८५ मत गन्दा...
काठमाडौं । सत्तागठबन्धनले नयाँ सरकार गठनका लागि सुविधाजनक बहुमत ल्याउन नसकेपछि साना दल र स्वतन्त्र सांसदको महत्व बढेको छ । यसपटकको निर्वाचनमा तीनवटा दल उदाएका छन् । जसमा राष्ट्रिय...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले शैक्षिक क्रियाकलापलाई व्यवहारिक र जीवन उपयोगी बनाउन विभिन्न ३ वटा संस्थासँग सहकार्य सम्झौता गरेको छ । आज उपप्रमुख सुनिता डंगोल, प्रमुख...
बेइजिङ । एकातिर चीनमा कोरोनाका केस बढ्दै गएका छन् भने अर्कोतिर जनताले शून्य कोभिड नीतिको विरोध गरिरहेका छन् । जनताले यसविरुद्ध नाराबाजी गर्दै राष्ट्रपति सी जिनपिङको राजीनामा माग...
इस्लामाबाद । पाकिस्तानी सेनामा विभाजन हुने संकेत देखिएको छ । नयाँ सेना प्रमुख जनरल असिम मुनिरको नियुक्तिप्रति असन्तुष्ट दुई वरिष्ठ जनरलले राजीनामा दिने निर्णय गरेका छन् । यी दुवै जनरल...
काठमाडौं । निर्वाचन आयोगले दोलखाको १० वटा बुथ कब्जा भएको ठहरसहित पुनः निर्वाचन गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आज बसेको आयोगको बैठकले यस्तो...
इलाम । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आफ्नो हार स्वीकार गर्न नसक्ने भन्दै बिजयी उम्मेदवारलाई बधाईसमेत नदिई जिल्ला छाडेका छन् । सत्तारुढ दलका दोस्रो बरियताका नेतासमेत...
नयाँ दिल्ली । विश्वभरका करिब ५ करोड ह्वाट्सएप प्रयोगकर्ताका फोन नम्बरहरू अनलाइन बिक्रीको लागि राखिएका छन् । अर्थात् यी सबैको ह्वाट्सएप नम्बर लीक हुने डर छ । साइबरन्युजको रिपोर्टका...
काठमाडौं । संसदीय राजनीतिमा लामो अनुभव रहे तापनि निर्वाचन परिणामले पार्टीको माथिल्लो तहको जिम्मेवारीमै रहेका मुख्य नेतालाई सदनबाहिर रहन बाध्य तुल्याएको छ । संसदमा यसपटक प्रवेश...
रोम । इटालीको इस्चिया टापुमा भारी वर्षापछि पहिरो गएको छ । यो घटनामा एक महिलाको मृत्यु भएको छ । १० जनाभन्दा बढी बेपत्ता रहेको बताइएको छ । क्याम्पानिया क्षेत्रमा बस्ने लिसा मोकियारोले...
डडेलधुर । गृहजिल्लाबाट सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २५ हजार ५३४ मत प्राप्त गरी लगातार सातौं कार्यकालका लागि निर्वाचित भएका छन् । नेपालका प्रधानमन्त्री शेरबहादुर...
बाग्लुङ । माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र बाग्लुङ पौडेल २ बाट विजयी भएको छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका देवेन्द्र पौडेल २४ हजार ७ सय ७९ मतसहित लगातार दोस्रो पटक...
सप्तरी । सप्तरी २ बाट दोब्बरभन्दा बढी मतान्तरले डा. सिके राउत विजयी भएका छन् । राउत सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । बुधबार सार्वजनिक...
मगलसैन, अछाम । अछाम जिल्लाका दुईवटै प्रतिनिधिसभामा सत्तागठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवर र क्षेत्र...






