अन्तराष्ट्रिय

प्रधानमन्त्री मोदीलाई अमेरिकाको ह्वाइट हाउसमा भव्य स्वागत

वासिङ्टन । भारतका प्रधानमन्त्री मोदीले आफ्नो संबोधनमा यो भारतका १४० करोड देशवासीको सम्मान, आफ्नो गौरव भएको बताए । यो सम्मान अमेरिकामा बसोबास गर्ने ४० लाखभन्दा बढी भारतीय मूलका...

इमरान खान अल–कादिर–ट्रस्ट मुद्दा :  जमानत याचिकामा आज सुनुवाई

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका लागि आज महत्वपूर्ण दिन हो । बुधवार इस्लामाबाद उच्च अदालतले अल कादिर ट्रस्ट मुद्दामा इमरान खानको जमानत याचिकामा सुनुवाई गर्ने छ ।...

पूर्व प्रधानमन्त्री इमरान खानको घरबाट भाग्दै गर्दा ६ आतंककारी पक्राउ

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्रीको समस्या कम हुने नाम लिइरहेको छैन । शुक्रबार लाहोर प्रहरीले इमरान खानको घरबाट थप ६ आतंककारीलाई पक्राउ गरेको छ । पाकिस्तानी मिडिया रिपोर्टका...

पूर्व प्रधानमन्त्री इमरान खान पाकिस्तानी रेंजर्सद्वारा पक्राउ

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पाकिस्तानी रेंजर्सले पक्राउ गरेको छ । रिपोर्टका अनुसार इमरान खानलाई इस्लामावाद उच्च अदालतबाट पक्राउ गरिएको हो । उनी एक...

जनसंख्याको हिसाबमा चीन भारत भन्दा पछाडि: भारतको जनसंख्या १४२.८६ करोड पुग्यो

दिल्ली । चीनलाई उछिन्दै भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । संयुक्त राष्ट्र संघको हालैको प्रतिवेदन अनुसार भारतको जनसंख्या बढेर १४२.८६ करोड पुगेको छ । जबकि चीनको जनसंख्या...

सुडानः अर्धसैनिक बलको दाबी– राष्ट्रपति भवन नियन्त्रणमा

खार्तुम । सुडानको राजधानी खार्तुममा केही दिनदेखि अर्धसैनिक बल र देशको सेनाबीचको तनावपछि बन्दुक चलेको र विस्फोटको आवाज सुनिएको छ । एएफपीका अनुसार सहरको मध्यभागमा रहेको सेनाको मुख्यालय...

सम्बोधनका क्रममा जापानी प्रधानमन्त्री किशिदामाथि पाइप बम प्रहार

टोक्यो । जापानका प्रधानमन्त्री फुमियो किशिदामाथि घातक हमला भएको खबर आएको छ । वाकायामा शहरमा भाषणको क्रममा उनीमाथि पाइप बम प्रहार गरेको बताइएको छ । तर, बम विस्फोट हुँदासम्म प्रधानमन्त्री...

मुद्राः डलरको घट्दो विश्वव्यापी प्रभुत्व र रुपयाको बढ्दो स्थिति 

दिल्ली । आईएमएफको हालैको प्रतिवेदन अनुसार विश्व मुद्रा सञ्चितिमा अमेरिकी डलरको अंश पहिलेको तुलनामा घटेको छ । आर्थिक जगतमा यतिबेला अमेरिकी मुद्रा डलरको विश्वव्यापी प्रभाव आगामी दिनमा...

पाकिस्तानमा प्रधानन्यायाधीशको अधिकारमा अंकुश लगाउने विधेयक संसदको संयुक्त बैठकबाट पारित

इस्लामाबाद । पाकिस्तानमा जारी राजनीतिक र आर्थिक संकटको बीचमा शाहबाज सरकारले ठूलो बाजी खेलेको छ । सोमबार पाकिस्तानको संसदको संयुक्त बैठकले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको अधिकार...

ब्रिक्स राष्ट्रले डलरको तुलनामा नयाँ मुद्रा बनाउने

नयाँ दिल्ली । गत वर्ष रुस–युक्रेन युद्धका कारण रुसले कडा विश्वव्यापी प्रतिबन्धको सामना गर्नुपरेको थियो । यी चुनौतीहरूको बीचमा राष्ट्रपति भ्लादिमिर पुटिनले भर्खरै नयाँ विदेश नीति...