
राष्ट्रपतिको सवारीको क्रममा चिकित्सक माथि हातपात गर्ने प्रहरी निलम्बनः आक्रमण अशोभनीय र दुखद्: थापा
काठमाडौं । शुक्रबारका दिन राष्ट्रपति विद्यादेवी भण्डारी सवारी भएका बेला सडक खाली गर्ने क्रममा ट्रमा सेन्टरका चिकित्सकलाई कुटपिट गर्ने प्रहरी अधिकारी निलम्बनमा परेका छन ।…









