
प्रम निवासमा एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीबीच ४ मंसिरमा हुने निर्वाचन सम्बन्धी छलपल
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री शेरबहदुर देउवासँग भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले चुनावको वातावरणलाई लिएर शंका नगर्न आग्रह गर्दै निर्वाचन…









