समाचार

सातै प्रदेशमा संयुक्त सरकार बनाउने प्रस्ताव कांग्रेसद्वारा अस्वीकार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस, नेकपा एमाले र नेकपा मिलेर सातै प्रदेशमा संयुक्त सरकार बनाउने प्रस्ताव पार्टीले अस्वीकार गरेको बताएका छन्।
आइतबार पार्टी...

आपसी मेलमिलाप र एकताले राष्ट्रिय सामर्थ्य बढाउँछ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको विविधताबीचको आपसी मेलमिलाप, सहअस्तित्व र एकताले राष्ट्रिय सामर्थ्यलाई थप मजबुत बनाउने बताएका छन्।
विश्व आदिवासी दिवसको अवसरमा...

राष्ट्रिय उद्योगमा सुधारका संकेत देखिन थालेका छन् : प्रधानमन्त्री बालेन शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले वर्षौंदेखि बन्द तथा घाटामा रहेका राष्ट्रिय उद्योग र संस्थानमा सुधारका सकारात्मक संकेत देखिन थालेको बताएका छन्।
फेसबुकमार्फत धारणा सार्वजनिक...

भदौदेखि आन्दोलनमा उत्रिने शिक्षक महासंघको घोषणा

काठमाडौँ । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत माग पूरा गराउन भदौ महिनादेखि आन्दोलन गर्ने घोषणा गरेको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासंघले तेस्रो राष्ट्रिय परिषद्...

देउवाविरुद्ध मुद्दा वा पक्राउ पुर्जी छ कि छैन भन्नेबारे प्रहरीको अनुसन्धान

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने तयारीमा रहेका बेला उनीविरुद्ध कुनै मुद्दा वा पक्राउ पुर्जी रहेको विषयमा नेपाल...

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिनिधिसभामा विपक्षीको विरोध जारी

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलहरूले सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विरोध जनाएका छन्।
बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू उठेर विरोध गरेपछि...

ग्यास भण्डारण नगर्न आयल निगमको उपभोक्तालाई आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अस्वाभाविक माग बढेका कारण उपभोक्ताको आवश्यकता अनुसार आपूर्ति गर्न कठिन भइरहेको जनाएको छ।
बुधबार राष्ट्रिय सभाअन्तर्गत...

वर्तमान सरकारप्रति जनताको असन्तुष्टि बढ्दो छ : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान सरकारको दिनगन्ती सुरु भएको दाबी गरेका छन्। सरकारको कार्यशैलीप्रति जनअसन्तुष्टि बढ्दै गएको...

ट्राभल डकुमेन्ट प्रकरणमा परराष्ट्रका सहसचिव पक्राउ

काठमाडौँ । तिब्बती शरणार्थीलाई गैरकानुनी रूपमा नेपाली यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।
जर्मन...

सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा निषेधाज्ञा लागू

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको कर्फ्यु हटाउँदै निषेधाज्ञा लागू गरेको छ।
प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार साउन १२ गते राति ९ बजेदेखि...