समाचार

पत्रकार किशोर श्रेष्ठ पक्राउ, सांसदसँग सम्बन्धित तस्बिर सार्वजनिक गरेको आरोप

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। केही दिनअघि सांसदसँग सम्बन्धित एक युवतीको तस्बिर सार्वजनिक गरेको विषयमा परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको...

६ महिनापछि स्वदेश फर्किंदै देउवा, विमानस्थलमा भव्य स्वागतको तयारी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झन्डै ६ महिनापछि आज स्वदेश फर्किंदै छन्।
देउवा स्वदेश फर्किने अवसरमा कांग्रेसको संस्थापनइतर समूहले...

आज सात संसदीय समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने

काठमाडौँ । संघीय संसद्का आज विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ। बैठकमा वित्तीय संघीयता, कैदीबन्दीको मानव अधिकार, सामाजिक संस्थाको अवस्था, विधि विज्ञान प्रयोगशाला तथा जलवायु...

सुनसरी–सिराहा घटनाका चार जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले सुनसरी र सिराहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सुनसरीका ओमप्रकाश मेहता...

मन्त्रिपरिषद्का ५ निर्णय सार्वजनिक, एम्बुलेन्समा कर छुटदेखि एनसेल प्रतिवेदनसम्म

काठमाडौँ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकबाट भएका पाँच प्रमुख निर्णय सार्वजनिक...

सीटीईभीटीका करार तथा ज्यालादारी कर्मचारीको आन्दोलन दोस्रो दिन पनि जारी

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार तथा ज्यालादारी कर्मचारीले आफ्ना विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन दोस्रो दिन पनि जारी राखेका...

‘कोर्रा हान्ने’ अभिव्यक्तिप्रति सांसद इन्दिरा रानाको आपत्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रयोग गरेको ‘कोर्रा हान्ने’ अभिव्यक्तिप्रति आपत्ति जनाएकी...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव मंगलबार काठमाडौँ ल्याइँदै छ।
गत साउन १४ गते भएको हिमपहिरोमा परी निधन भएका किली पेम्बा शेर्पा ‘किलु’...

झलनाथ खनाल र नेपाल संघीय समाजवादी पार्टीका अध्यक्षबीच भेटवार्ता, अग्रगामी शक्तिबीच मोर्चाबन्दीमा जोड

काठमाडौं । कम्युनिष्ट आन्दोलनका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष मो.रिजवान अन्सारीबीच समसामयिक राजनीतिक परिस्थिति...

राजदूतहरूसँगको भेटमा बालेनको नयाँ कूटनीतिक सक्रियता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुख तथा राजदूतहरूसँग छुट्टाछुट्टै भेटवार्ता सुरु गर्ने भएका छन्।
प्रधानमन्त्रीमा नियुक्त...