Home » समाचार » Page 10

समाचार

“ बगंलादेशमा हिन्दुहरु माथिको हिंसात्मक घटना मानव अधिकार बिरुद्धको घटना हो“ – बिश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय

काठमाडौं, साउन २३ । बंगलादेशमा भईरहेको हिन्दुहरु माथिको आक्रमण प्रति बिश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अन्तर्राष्ट्रियका अध्यक्ष...

पत्रकार महासंघको निर्वाचन र नेतृत्व छनोटबारे कृयाशील पत्रकारहरुको चासो

काठमाडौं, २० साउन । नेपाल पत्रकार महासंघको निर्वाचनको मिति अन्यौल भइ महासंघमा देखिएको वर्तमान समस्या र आगामी नेतृत्वको भूमिकाका विषयमा कृयाशील पत्रकारहरुले चासो चिन्ता व्यक्त गरेका छन ।...

काठमाण्डौको जनसांख्यिक चाप न्यूनीकरण र विविधिकरण गरौं : पूर्व प्रम डा. भट्टराई

काठमाडौं, साउन १९ । संघीय राजधानी काठमाण्डौ ठूलो बर्षासंगै डुवानमा पर्नु राष्ट्रिय चासो र चिन्ताको विषय हो । यो तीव्र जनसंख्या वृद्धि, अव्यवस्थित शहरीकरण र सम्पूर्ण उपत्यका कंक्रिट...

महानगर अनुसन्धान शोधवृत्ति चौथो संस्करण : ‘महानगर अनुसन्धान शोधवृत्ति’ का शोधकर्ताबाट आजदेखि अनुसन्धानको काम सुरु 

काठमाडौँ, साउन १८ । ‘महानगर अनुसन्धान शोधवृत्ति’ चौथो संस्करणका शोधकर्ताहरुले आजदेखि अनुसन्धानको काम सुरु गर्नुभएको छ । सहरी योजना आयोगमा आज एक औपचारिक कार्यक्रम आयोजना गरेर...

आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह

काठमाडौँ, १७ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व...

विमान हादसाः १८ जनाले गुमाय ज्यान, पायलट शाक्य घाइते

काठमाडौं, साउन १० । नेपाल के त्रिभुवन इंटरनेशनल एयरपोर्ट पर बुधवार को सौर्य एयरलाइंसको विमान दुर्घटना प्लेनमा कुल १९ जना सवार मध्य १८ जनाले ज्यान गुमायका छन् । दुर्घटनामा एकल बाँच्ने...

कृषिलगायत अन्य क्षेत्रमा समेत नेपाली श्रमिक इजरायल लैजान सकिने सहमति

काठमाडौं, साउन ७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग सोमबार नेपालका लागि इजरायली राजदूत हनान गोदारले गरेको शिष्टाचार भेटमा इजरायल नेपाली श्रमिकको संख्या वृद्धि...

“पत्रकारको संस्थाको बारेमा राजनीतिक दलबाट समाधान खोजिन्छ भने त्यही पेशामाथि प्रश्न उठ्छ : पूर्वअध्यक्ष गाउँले

काठमाडौं, साउन २ । नेपाल पत्रकार महासंघको सदस्यता सम्बन्धी विवादको समाधान महासंघ भित्रैबाट खोज्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । उनीहरुले राजनीतिक विचारका आधारमा खोलिएका संघ...

सहरी योजना आयोग : सहरी योजना आयोगबाट १ अर्व ७५ करोड लागतका १२५ वटा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार

काठमाडौँ, साउन १ । काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले आर्थिक वर्ष २०८०/८१ मा १ अर्व ७५ करोड २१ लाख २५ हजार ११९ रुपैयाँ लागतका १२५ वटा योजनाको ड्रइङ्, डिजाइनिङ्, लागत अनुमानसहितको...

केपी शर्मा ओलीले चौथो पटक लिए प्रधानमन्त्री पदको सपथ

काठमाडौं, असार ३१ । देशमा राजनीतिक उथलपुथलका बीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका छन् । ७२ वर्षीय ओली चौथो पटक नेपालको प्रधानमन्त्री बनेका छन् ।...