Home » समाचार » Page 33

समाचार

नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अपमानपूर्ण व्यवहार गरियो : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनावी तालमेलका क्रममा नेताहरूले वास्तविकतामा आधारित रहेर सिटको बाटफँट गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित...

गठबन्धन दलहरुद्वारा स्थानीय तहको नेतृत्व बाँडफाँटको जिम्मा जिल्ला संयन्त्रलाई

काठमाडौं । सत्ता गठबन्धनका दलहरुको बैठकले बैठकले आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णयअनुरुप भागबन्डाको खाका समयसीमा तोकेर पठाउन निर्देशन दिएको छ । बैठकले त्यसका लागि...

रोड म्याप बिनाको पाँच दलका शीर्ष नेताको हस्ताक्षरमा तालमेलको घोषणा मात्रै

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको बैठकमा पाँच दलीय गठबन्धनको बैठकले सहकार्य र सहयोगको भावनाअनुसार नै स्थानीय तह निर्वाचनमा...

एमालेमा प्रवेश गर्नेहरुको आईरो लागि रहेको छ यस्तो अवस्थामा गठबन्धन तालमेल गर्नेलाई झन् कस्तो भईरहेको होला : अध्यक्ष ओली

वीरगञ्ज। एमाले अध्यक्ष केपी ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धन तालमेल गर्ने भएका आरोप लगाएकाछन् । वीरगञ्जमा आयोजित कार्यक्रममा उनले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ...

निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दलहरूले जनाए प्रतिबद्धता

काठमाडौं । विवादकाबीच निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरुबाट प्रतिबद्धता लिएको छ । मंगलबार आयोगले निर्वाचन प्रयोजनका...

भारत–नेपाल रेल सेवा सुरु : प्रधानमन्त्री मोदी–देउवाले दिए हरियो संकेत

काठमाण्डौ/नया दिल्ली । आठ वर्षपछि आजदेखि नेपाल–भारत रेल सेवा सुरु भएको छ । साथै आजको मिति दुवै देशको इतिहासको पानामा सुनौलो अक्षरले लेखिएको छ । दिउँसो १२ः३० बजे जयनगरबाट छुटेको रेल दिउँसो...

पाँचौं पटक शपथ लिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो भारत भ्रमण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो पहिलो भारत भ्रमणमा ५० सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार दिल्ली पुगेकाछन् । २०७८ मा पाँचौं पटक नेपालका प्रधानमन्त्रीको शपथ लिएपछि...

निर्वाचनमा एकतावद्ध भएर बढ्ने छौं : प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सत्तारुढ गठबन्धन साना तिना समस्याहरुलाई पार गर्दै थप मजबुद र...

नेपालका लागि अमेरिकद्वारा राजदूतमा डिन टम्पसन नियुक्तीको प्रस्ताव

काठमाडौं । अमेरिकाले नेपालका लागि नयाँ राजदूतमा डिन टम्पसनलाई असाधारण र पूर्णाधिकारी राजदूत नियुक्ती प्रस्ताव गरिएको ह्वाइट हाउसले जनाएको छ । २५ वर्ष अमेरिकी परराष्ट्र सेवामा बिताएका...

चिनियाँ विदेशमन्त्री वाङ यी र राष्ट्रपति विद्यादेवी भण्डारी बिच शिष्टाचार भेट

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा भेटवार्ता गरेका छन् । वाङले दुई पूर्वप्रधानमन्त्रीहरु नेकपा...