
रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा विपद् व्यवस्थापन परिषद्को बैठक आह्वान
काठमाडौं । रसुवामा बुधबार बिहान आएको बाढीपछि प्रधानमन्त्री वालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा…










