Home » Sample Page

Sample Page

विपद्का नाममा जथाभावी सहयोग संकलन नगर्न प्राधिकरणको आग्रह

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावितका लागि राहत तथा उद्धारका नाममा आफूखुसी आर्थिक सहयोग संकलन नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...

नेपालको बाढीप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री वालेन्द्र शाहसँग टेलिफोनमार्फत कुराकानी गरेका...

पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन बन्द

काठमाडौं । बाढी तथा पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ।
भदौ १० गते बुधबार रातिबाट लागू हुने गरी अर्को सूचना...

बाढीमा ज्यान गुमाउने ५५ जनाको शव फेला

काठमाडौं । आज आएको भीषण बाढीमा परी ज्यान गुमाएका ५५ जनाको शव फेला परेको जानकारी प्राप्त भएको छ। बाढीका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ भने प्रभावित क्षेत्रमा खोज तथा उद्धार...

रसुवा बाढीमा उद्धार र राहतलाई प्राथमिकता दिन कांग्रेसको सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसले रसुवासहित बाढी प्रभावित क्षेत्रमा उद्धार, उपचार तथा राहतका कामलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ।
बुधबार सानेपास्थित पार्टी कार्यालयमा बसेको कांग्रेस...

पलाञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ देखिएपछि धार्मिक चर्चा, बाढी–पहिरोसँग जोडेर हेर्न थालियो

काभ्रे । पाँचखाल नगरपालिका–९ स्थित प्रसिद्ध पलाञ्चोक भगवती मन्दिरमा केही दिनअघि नियमित आरतीका क्रममा भगवतीको मूर्तिमा पसिनाजस्तो देखिने ओसका थोपा देखिएपछि भक्तजन र स्थानीयवासीको...

रसुवाको बाढीबारे प्रधानमन्त्री शाहद्वारा प्रभावित क्षेत्रका सांसदसँग छलफल

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न परिस्थितिबारे प्रधानमन्त्री बालेन्द्र शाहले प्रभावित जिल्लाका संघीय सांसदहरूसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री...

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हेलिकोप्टर र ड्रोन परिचालन गर्न प्राधिकरणको आग्रह

काठमाडौं । बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन हेलिकोप्टर र ड्रोनसँग सम्बन्धित संघसंस्थालाई सहयोगका लागि आह्वान गरिएको छ।
प्राधिकरणले...

अझै बढ्दै बाढी, बहाव दिउँसो करिब ३ः३० बजे देवघाट पुग्ने अनुमान

चितवन । देवघाटस्थित बाढी मापन केन्द्रमा त्रिशूली नदीको पानीको सतह ४.७६ मिटर मापन गरिएको छ। बाढीको बहाव दिउँसो करिब ३ः३० बजे देवघाट क्षेत्रमा पुग्ने अनुमान गरिएको छ।
प्रारम्भिक...

भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा जोखिम कायमै, सुरक्षित स्थानमा रहन आग्रह

काठमाडौं । चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा पानीको ताल पूर्ण रूपमा खुलिनसकेकाले भोटेकोशी र त्रिशूली नदी आसपासको जोखिम अझै कायम रहेको जनाइएको छ।
भदौ १० गते दिउँसो १ः३५...