Home » Sample Page

Sample Page

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नयाँ सरकार गठनको आह्वान, दलहरुलाई ७ दिनको समय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपतिले ७ दिनको समय दिएर आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । राष्ट्रपतिले संविधानको...

भारतकी सरगम कौशललाई मिसेस वर्ल्ड उपाधि

नया दिल्ली । मिसेस वर्ल्डको उपाधि सरगम कौशलले जितेकी छिन् । यस प्रतियोगितामा विश्वका ६३ देशका महिलाले सहभागिता जनाएका थिए जसमध्ये सरगम कौशलले जितिन् । भारतले २१ वर्षपछि मिसेस वर्ल्डको...

जापानसम्म फायर पावर हुने ब्यालेस्टिक मिसाइल उत्तर कोरियाले फेरि ग¥यो परीक्षण

उत्तर कोरिया । उत्तर कोरियाले आइतवार (डिसेम्बर १८) आफ्नो पूर्वी तटमा दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ (फायर्ड २ ब्यालिस्टिक मिसाइल), जुन पछिल्लो एक महिनामा हतियारको पहिलो परीक्षण...

प्रधानमन्त्रीमा माओवादी र कांग्रेस दुवैको दाबी, सरकार गठनका लागि सत्तागठबन्धनको गृहकार्य शुरु

काठमाडौं । पाँचदलीय सत्तागठबन्धनमा रहेका प्रमुख दुई दलबीच भावी सरकारको नेतृत्वको विषयले औपचारिक प्रवेश पाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले आलोपालो सरकारको नेतृत्व गर्ने गरी...

पत्रकार मञ्चका पूर्व अध्यक्ष शाहीलाई मातृ शोक

काठमाडौं । नेपाल पत्रकार मञ्चका पूर्व अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य योगेन्द्र प्रताप शाहीलाई मातृ शोक परेको छ ।

पूर्व अध्यक्ष शाहीकी आमा राधादेवी शाहीको ९५...

मान्छले मोबाइल सोचेर मात्र काम गर्न सक्छ र अन्धाले देख्न सक्नेछन्- मस्कले मानिसमा ब्रेन चिप परीक्षण गर्ने

क्यालिफोर्निया । आगामी दिनमा दृष्टिविहीनले पनि चिपबाट देख्न पाउने, पक्षघातका बिरामीले दिमागमा मात्र सोचेर मोबाइल र कम्प्युटर चलाउन सक्नेछन् । यो दाबी विश्वकै धनी व्यापारी तथा...

आइतबारदेखि लाइसेन्सको ट्रायल परीक्षामा शतप्रतिशत अंक ल्याउनुपर्ने

काठमाडौं । बागमती प्रदेशमा आइतबारदेखि सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल)मा ७० अंकभारको नियम लागू हुने भएको छ । प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले...

समानुपातिकको मतगणना अन्तिमतिर: नेकपा एमालेको फराकिलो अग्रता, पार्टी फुट्दा २८ सिटको क्षति

काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो मतपरिणामअनुसार ७ वटा दलले राष्ट्रिय दल बन्ने निश्चित भइसकेको छ । अहिलेसम्म १ करोड ३ लाख ८२ हजार ८५ मत गन्दा...

एक वर्षमा ५ लाख ४९ हजार विदेशि पर्यटक नेपाल भ्रमणमा पुगे

काडमाडौं । यो एक वर्षमा पाँच लाख ४९ हजार छ सय ५६ विदेशी पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । उपलब्ध गराएको तथ्याङ्कानुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म पाँच...

जपानले गर्यो उलट फेर जर्मनी विश्व कपबाट बाहिरः स्पेन नकआउटमा

कतार । फिफा विश्वकपमा बिहीबार समूह ‘ई’ को खेलमा जापानले स्पेनलाई २–१ गोल अन्तरले पराजित गरेको छ । योसँगै जापानले २० वर्षपछि प्रतियोगिताको नकआउटमा स्थान पक्का गरेको छ । प्रि क्वाटरफाइनलमा...