Home » Sample Page

Sample Page

नवरात्रिमा खानु नहुने लसुन र प्याज तर विज्ञानहरु भन्छ धेरै खानुहोस्

प्याज र लसुनबाट बनेको खानालाई तामसिक र राजसिक खाना मानिन्छ । जैन, बुद्ध र हिन्दू धर्मले प्याज र लसुनबाट बाँच्न सल्लाह दिन्छन् । अर्कोतिर क्यान्सर र धेरै रोग निको पार्न यो निकै लाभदायक हुने...

मंसिर १ गतेदेखि सामुदायिक विद्यालयहरुमा खेल प्रशिक्षण : माघमा प्रतियोगिता हुने

काठमाडौँ, असोज २३ । काठमाडौँ महानगरपालिकाले मंसिर १ गतेदेखि १७ वटा विधामा खेल प्रशिक्षण सुरु गर्ने भएको छ । स्वर्णिम योजना ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा ४ देखि १२ सम्मका...

नेपाली चलचित्र ‘अग्नीदहन’को टिजर सार्वजनिक

काठमाडौं, असोज २३ । आगामी मसिर ७ गते रिलिज हुने फिल्म ‘अग्नीदहन’को टिजर सार्वजनिक भएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको फिल्म...

शुभेच्छाको कला यात्रा, मोडलिङदेखि चलचित्रसम्म

काठमाडौं, असोज २२ । शुभेच्छा खड्का ब्युटी प्याजेन्टको बाटो हुँदै नेपाली रजतपटमा डेब्यु गरेकी नायिका हुन् । अघिल्लो वर्ष मात्रै उनी लिड रोलमा रहेको चलचित्र ‘चित्रा’ प्रदर्शनमा आएको थियो ।...

मसु त खान्छौ तर मासु कति खाने ? कसरी खाने ? डा. केदार कार्र्की, वरिष्ठ पशु चिकित्सक

मासु एक प्रोटिनले भरिपूर्ण पौष्टिक आहार हो । मासुमा १४ देखि २१ प्रतिशत सम्म प्रोटिन पाइन्छ । त्यस्तै जिङ्क, भिटामिन बि र पोटासियम जस्ता शरीरलाई आवश्यक तत्व पनि पाइन्छ मासुमा । सन्तुलित...

उपभोग्य बस्तुको अनुगमन : १० दिनमा १३० वटा पसल अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए

काठमाडौँ, असोज २१ । काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० वटा पसलको अनुगमन ग¥यो । बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल...

देशको बिकासका निम्ती मन्त्रीले राजनीतिक रंग हैन, राष्ट्र सेवाभाव हेर्नुपर्छ : राज्यमन्त्री चौधरी

काठमाण्डौँ, असोज २१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपालको समग्र बिकासका निम्ती जनप्रतिनिधीहरुले राजनीतिक भेदभावरहित राष्ट्र सेवाभाव राखेर काम...

हेरुका लामाद्धारा निर्देशित ’कस्तो हो यो माया’ बोलको गीत बजारमा

काठमाडौँ, असोज २१ । चर्चित मोडल एंव निर्देशक हेरुका लामाद्धारा निर्देशित ’कस्तो हो यो माया’ बोलको गीत बजारमा आएको छ । क्यानाडामा रहेर पनि उनले आफ्नो करिअरलाई अगाडि बढाउने क्रममा म्युजिक...

क्यू ज्वरोको महामारी विज्ञान गाईवस्तुहरूमा– डा.केदार कार्की वरिष्ठ पशु चिकित्सक

नेपालमा पहिलो पटक चितवन माडी नगरपालिकामा पालिएको गाईमा ‘क्यू फिवर’ पुष्टि भएको छ । मानिसबाट पशुमा र पशुबाट मानिसमा सर्ने यो रोग माडी–४ मा पुष्टि भएको हो ।नगरपालिकाका पशु शाखा का अनुसार...

दशैँमा खसी बोका च्याँग्रा किन्दै हुनहुन्छ ? — डा. केदार कार्की

पृष्ठभुमीः चाडैंचाडको देश नेपालमा मुखैमा दशैँ आई पुगेको छ । दशैँ को विशेषता भनेको मासुका चौरासी व्यञ्जन, परिकार तयार गरी घर परिवार का लागि मात्र नभई इष्ट मित्र, माइती, ससुराली खलकमा कोसेली...