Home » Sample Page

Sample Page

संविधान दिवसको बिरोध गर्दै कालो दिन मनाउने क्रममा तमलोपाका कार्यकर्ता र प्रहरीबीच झडप

जनकपुरधाम, आसोज ३ । संविधान दिवसलाई कालो दिन मनाउने क्रममा तराई–मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आज बेलुकी जनकपुरधामको जनकचोकमा संविधान जारी गर्दा मधेश...

अन्नपूर्ण न्यूरो अस्पताललाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको समय

काठमाडौं, असोज ३ । काठमाडौं महानगर पालिकाको टोलि अन्नपूर्ण न्यूरो अस्पतालमा फोहर व्यवस्थापन जाँच गर्दा अन्नपूर्ण न्यूरो अस्पतालले फोहर व्यवस्थापनका लागि आफ्नो कार्ययोजना बनाएको पाइएन...

पेजर र वाकी–टकीमा विस्फोट २० भन्दा बढी व्यक्तिको मृत्यु र सयौं घाइते,  लेबनानी जनता आतंकित 

तेल अवीव, असोज ३ । लेबनानमा मंगलबार दिउँसो मानिसहरूको घर र गोजीमा राखिएका पेजरहरू विस्फोट हुन थालेपछि त्रास फैलिएको थियो । विस्फोटले लेबनानका सडक, पसल र घरहरूमा हजारौं मानिसहरूलाई असर...

असोज ९ गते देखि १३ गतेसम्म नदीपुरमा ८ औं क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने

पोखरा, असोज ३ । पोखराको नदीपुरमा ८ औं क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हुन गई रहेको प्रतियोगिता यही असोज ९ गते देखि १३...

महासंघका जिल्ला एवं प्रदेश सभापतिहरुको राष्ट्रिय भेला बोलाएर समस्याहरुको निराकरण गर्न माग

काठमाडौ, असोज २ । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि गठीत केन्द्रीय निर्वाचन समितिले प्रकाशन गरको सदस्यता नामावलीमा गम्भिर त्रुटी भएको भन्दै गम्भिर आपत्ति जनाउदै केन्द्रीय...

नेपालमा चलचित्र क्षेत्रको समग्र विकासका लागि राष्ट्रिय चलचित्र कन्फरेन्स आयोजना हुन तयारीमा

कठमाडौं, असोज २ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा दुई दिने दोश्रो राष्ट्रिय चलचित्र कन्फरेन्स आयोजना हुने भएको छ । २०८१ असोज ४ र ५ गते राष्ट्रिय समाचार समिति (रासस)को सभाहल...

स्थानीय तह उपनिर्वाचन २०८१ का लागि आयोगद्वारा कार्यातालिका स्वीकृत

काठमाडौं, असोज २ । संवत् २०८१ मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रुपले संचालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरुले सम्पादन गर्ने कार्यहरुलाई समयवद्ध रुपमा...

रसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’

काठमाडौं, असोज २ । नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ रसियाको चलचित्र महोत्सवको फाईनलमा विजेता बनेको छ । ‘लाईट अफ द वल्र्ड’ नाराका साथ आयोजना गरिएको रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १...

मतदाताको उमेर अठार वर्ष पुग्ने मिति (Cut–off Date) निर्धारण र मतदाता नामावली अद्यावधिक गर्ने सम्बन्धमा आयोको सूचना

काठमाडौं, असोज २। स्थानीय तहमा रिक्तजिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षको पदमा पदपूर्तिका...

सोह्र श्राद्ध : पितृहरूका लागि तर्पण, दान, पिण्ड दान, श्राद्ध गर्ने कार्य आजबाट शुरु

काठमाडौं, असोज २ । पितृ पक्ष भाद्रपद शुक्ल पक्षको पूर्णिमादेखि अमावस्यासम्म रहन्छ । यस समयमा पितृहरूका लागि तर्पण, दान, पिण्ड दान, श्राद्ध गर्ने कार्यका साथसाथै तुलसीसँग सम्बन्धित नियमको...