Home » Sample Page

Sample Page

बर्दियामा ५ लाख ६० हजार रुपैयाँ बराबरको खरबुजाको बिउ बरामद

बर्दिया — सशस्त्र प्रहरी बलको बिओपि फुटाहा, बिओपि जमुनी र नेपाल प्रहरीको संयुक्त टोलीले बर्दियाको बढैयाताल गाउँपालिका–२, फुटाहा स्थित सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा खरबुजाको बिउ...

फ्रान्स र स्पेनमा भीषण डढेलो, ६० हजारभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए

पेरिस/म्याड्रिड — फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। आगो तीव्र रूपमा फैलिँदै गएपछि दुवै देशका अधिकारीहरूले उच्च सतर्कता...

तनहुँमा हाईस दुर्घटना, ८ जना घाइते

तनहुँ — तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.प्र.०१–००१ ख ०१७१ नम्बरको हाईस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना...

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले दिए राजीनामा

ढाका — बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले शुक्रबार पदबाट राजीनामा दिएका छन्।
स्थानीय सञ्चारमाध्यमहरूको पुष्टि उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले...

बागमती प्रदेशमा उच्चस्तरीय सडक सुरक्षा कार्यशाला सम्पन्न

हेटौंडा – बागमती प्रदेशले बिहीबार उच्चस्तरीय प्रदेशस्तरीय सडक सुरक्षा कार्यशाला आयोजना गर्दै राजनीतिक नेतृत्व, नीति निर्माता, सरकारी निकाय, सुरक्षा निकाय, विकास साझेदार तथा सडक...

डा. गोविन्द केसी पुनः अनशनमा, सरकारसँग ५ बुँदे माग कार्यान्वयनको दबाब

काठमाडौँ — वरिष्ठ चिकित्सक डा. गोविन्द केसी सरकारले आफूले उठाएका माग पूरा नगरेको भन्दै बिहीबारदेखि पुनः अनशनमा बसेका छन्। डा. केसी धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा बिहीबार अपराह्नदेखि...

रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइबाट घाइते

रौतहट । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ।
शुक्रबार बिहान करिब १०:३० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०/४५ वर्षीया रेनु...

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा रु ५,८०० र चाँदी रु १५५ ले सस्तो

काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज छापावाल सुन प्रतितोला रु ५,८०० ले घटेर रु २ लाख ८५...

विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

झापा । झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह...