Home » मुख्य समाचार

मुख्य समाचार

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । १७२ सांसदको मतसहित प्रधानमन्त्रीले संसद्को विश्वास प्राप्त गरेका हुन् । २६२ सांसद उपस्थित रहेकामा...

बाबा केदारनाथ धामको ढोका यस वर्षको अप्रिल २५ मा खुल्ने

रुद्रप्रयाग/देहरादून । श्री केदारनाथ धामका पोर्टलहरू यस वर्ष २५ अप्रिल मंगलबार बिहान ६.२० बजे दर्शन गर्नका लागि भक्तहरूका लागि खुल्नेछन् । भैरवनाथ जीको पुजा २० अप्रिलमा हुनेछ भने भगवान...

इंटरनेशनल क्रिमिनल कोर्टद्वारा रुसी राष्ट्रपति भ्लादिमिरविरुद्ध पक्राउ पुर्जी जारी

नयाँ दिल्ली । रुसलाई इंटरनेशनल क्रिमिनल कोर्टबाट अहिलेसम्मकै ठूलो झट्का लागेको छ । अदालतले शुक्रबार, मार्च १७, २०२३ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध पक्राउ वारेन्ट जारी गरेको छ...

उपराष्ट्रपतिको निर्वाचन सम्पन्न, रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित

काठमाडौं । आज चैत ३ गतेका लागि निर्धारित उपराष्ट्रपतिको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ । निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपतिको उम्मेदवार श्री...

न्यूजिल्याण्डमा ७.१ म्याग्निच्युडको भूकम्पः रिङ्ग अफ फायरमा रहेको केर्माडेक टापु केन्द्र

वेलिंगटन । न्यूजिल्याण्डको कर्माडेक टापुमा बिहीबार बिहान भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार रिक्टर स्केलमा यसको तीव्रता ७.१ थियो । भूकम्पको केन्द्रविन्दु...

दुबईको ६ तले भवनमा विमान अवतरण–टेकअफः रनवे मात्र २७ मिटर

दुबई । विश्वकै उत्कृष्ट एयर रेसिङ च्याम्पियनमध्ये एकले दुबईको बुर्ज अल अरबको ७ तारे होटलको छतमा बनेको हेलिप्याडमा विमान अवतरण गरेका छन् । यति मात्र होइन सानो विमान अवतरण गरेपछि उनले...

काठमाडौँ महानगरपालिकाका सबै वडा तहमा निःशुल्क कानुनी परामर्श सेवा सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका सबै वडाहरुमा भोलिबाट निःशुल्क कानुनी सेवा प्रदान हुने भएको छ । नेपाल ल क्याम्पससँग गएको माघ १७ गते सम्पन्न सम्झौताका आधारमा आएका इन्टर्न...

सम्माननीय राष्ट्रपतिसमक्ष राष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश

काठमाडौं । निर्वाचन आयोगले संवत् २०७९ फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन मिति २०७९ फागुन २६ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश...

रामचन्द्र पौडेल नेपालको नयाँ राष्ट्रपतिमा निर्वाचित : चीन समर्थकलाई झट्का

काठमाडौं । नेपालको नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बिहीबार भएको निर्वाचनमा सुभाष नेवाङलाई पराजित गरेका हुन् । पौडेलले...

नेपालमा आज राष्ट्रपति निर्वाचनः ओली र दाहालबीच प्रतिस्पर्धा, साँझ ७ बजे नतिजा सार्वजनिक 

काठमाडौं । नेपालमा आज राष्ट्रपतिको निर्वाचन हुँदैछ । स्थानीय समय अनुसार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । त्यसपछि साँझ ७ बजेसम्म निर्वाचनको नतिजा आउने बताइएको छ ।...

ढाकाको सिद्दिक बजारमा विष्फोटः १४ जनाको मृत्यु, सय घाइते बंगलादेशमा तेस्रो विस्फोट 

ढाका । बंगलादेशको ढाकामा मंगलबार विष्फोट भएको छ । जसमा १४ जनाको मृत्यु भएको छ । सयभन्दा बढी घाइते भएको बताइएको छ । समाचारका अनुसार पुरानो ढाकाको सिद्दिक बजारमा बेलुकी ४ः५० बजे विष्फोट भएको...

५ हजार मान्छे मारेको जिम्मा लिन सक्ने दिएको भाषणका लागि प्रधानमन्त्री दाहाल विरुद्धको रिट सर्वोच्चमा दर्ता, बिहीबार पेसी तोकियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्धको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको छ । १० वर्ष लामो द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री दाहाल विरुद्ध मुद्दा दर्ता भएको...

इमरान खानको गिरफ्तारीको लागि मार्ग प्रशस्तः इस्लामाबादको अदालतले गिरफ्तारी वारेन्ट रद्द गर्न अस्वीकार 

लाहोर । इस्लामावाद अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध तोशाखाना मुद्दामा जारी गरेको पक्राउ पुर्जी खारेज गर्न अस्वीकार गरेको छ । यसले अब उनको गिरफ्तारीको बाटो...

आज तराईका जिल्लाहरुमा होली मनाइँदै

काठमाडौं । आज तराईका अधिकांश जिल्लाहरूमा धूमधामका साथ होली पर्व मनाइँदै छ । बाँके, बर्दिया, धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरी लगायतका तराईका जिल्लामा विशेष उल्लासका साथ होली पर्व...

निर्वाचन व्यवस्थापनसँग सम्बन्धित क्रियाकलापहरूमा स्थानीय तहको समन्वय र सहकार्य आवश्यक : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आयोगबाट गरिने मतदाता नामावली संकलन तथा अद्यावधिक, मतदान स्थल र मतदान केन्द्रको व्यवस्थापन तथा निर्वाचन शिक्षा जस्ता महत्वपूर्ण...

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आचारसंहिता जारी

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ । आयोगको...

काठमाडौँलाई जीवन्त र मानव बसोबास योग्य सहर बनाउन बायु प्रदुषण घटाउनु पर्ने आवश्यक — प्रवक्ता मानन्धर

काठमाडौं । ‘काठमाडौँलाई जीवन्त र मानव बसोबास योग्य सहर बनाउन बायु प्रदुषण घटाउनु पर्ने आवश्यकता देखिएको छ । यसका लागि क्षेत्रगत रुपमा र विषय विज्ञहरुले अध्ययन गरिरहेका छन् । यसरी भएका...

पपुवा न्युगिनीलाई चार विकेटले पराजित गर्दै नेपाल विजयी

युएई । आइसिसी पुरुष विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो म्याचमा नेपाल विजयी भएको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा पपुवा न्युगिनीलाई चार...

 अवैध रुपमा युरोप जाँदै गरेका पाकिस्तानका शरणार्थीहरूको इटालीको समुन्द्री तटमा ६१ शव फेला

रोम । इटालीको क्यालाब्रिया तटमा एउटा डुङ्गा पल्टिएको घटनामा एक नवजात शिशु सहित ६१ शरणार्थीको मृत्यु भएको छ । यी शरणार्थीहरू पाकिस्तान, अफगानिस्तान र इराकबाट आएको बताइएको छ । इटालीको ANSA...

नेपालको राजनीतिमा फेरि संकटः दाहालको कतार भ्रमण रद्द: गठबन्धनबाट ठूलो सहयोगी दल बाहिरियो, राष्ट्रपतिको निर्वाचन २५ फागुन 

काठमाडौं । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन ३ गते हुने भनिएको कतार भ्रमण रद्द गरेका छन् । आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनअघि गठबन्धन सरकारमा...