समाचार

गरिमा चौधरीका आमा–बुवा सरकारसँग छलफल गर्न काठमाडौंमा, गृह मन्त्रालयमा वार्ता हुँदै

बारा । बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवा सरकारसँग छलफल गर्न काठमाडौं आइपुगेका छन्।
शनिबार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा...

गरिमा चौधरीको न्यायका लागि माइतीघरमा प्रदर्शन, र्‍याली निकाल्न खोज्दा प्रहरी–प्रदर्शनकारीबीच धकेलाधकेल

काठमाडौं । तीन वर्षीया गरिमा चौधरीको न्यायको माग गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। गरिमाका लागि न्यायको माग गर्दै आयोजित प्रदर्शनमा विभिन्न क्षेत्रका सामाजिक...

बञ्चरेडाँडा फोहोर व्यवस्थापनबारे छलफलमा सांसद आशिका तामाङ र मेयरहरूबीच चर्काचर्की

काठमाडौं । बञ्चरेडाँडा फोहोर व्यवस्थापनको विषयमा आयोजित उच्चस्तरीय छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखहरूबीच चर्काचर्की भएको...

तीन वर्षीया गरिमा चौधरी मृत्यु प्रकरणः आरोपित जिल्ला प्रहरी कार्यालय कलैया लगियो, स्थानीयद्वारा निष्पक्ष अनुसन्धानको माग

बारा । तीन वर्षीया गरिमा चौधरीको मृत्यु प्रकरणलाई लिएर स्थानीयवासी आक्रोशित बनेका छन्। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका आरोपितलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय...

भारतीय स्थल सेनाध्यक्ष र प्रधानमन्त्री बालेन शाहबीच शिष्टाचार भेट

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

सांसदका प्रश्नको जवाफ दिन संसद् जाने तयारीमा प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी साता प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने तयारी भएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री शाहलाई संसद्को...

मधेशका उपलब्धि जोगाउन सचेत राजनीति आवश्यक : वक्ताहरू

काठमाडौं । ‘शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठान नेपाल’को आयोजनामा ‘मधेश : अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मधेश आन्दोलनको पृष्ठभूमि, त्यसले स्थापित...

पराजय र विभाजनको जोखिमबाट पार्टीलाई जोगाउन देशप्रतिको जिम्मेवारी अनुभूत गरेर अघि बढ्नुपर्छ : सहमहान्त्री डिला संग्रौला

लतिलपुर । नेपाली कांग्रेसकी सहमहामन्त्री डा। डिला संग्रौला पन्तले पार्टीलाई समाजका सबै वर्ग र समुदाय अटाउने ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठित गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिएकी...

सर्वोच्च अदालतको आदेशपछि जनआस्थाका सम्पादक किशोर श्रेष्ठ रिहा

काठमाडौं । सर्वोच्च अदालतले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले...

समय र आवश्यकताअनुसार कानुन परिमार्जन गर्नुपर्ने सभामुख अर्यालको जोड

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले समय, प्रविधि र समाजको बदलिँदो आवश्यकताअनुसार कानुनलाई परिमार्जन गर्दै लैजानुपर्ने बताएका छन्।
सोमबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले...