Home » Sample Page

Sample Page

कोविड-१९: अमेरिका, क्यानडा, फ्रान्स र जापानले चीनबाट आउने यात्रुका लागि पहिलो परिक्षण नेगेटिभ रिपोर्ट अनिवार्य

बेइजिङ । चीनमा कोविडको बढ्दो केसहरूको बीचमा केही देशहरूले आफ्ना देशमा आउने चिनियाँ यात्रुहरूका लागि नकारात्मक रिपोर्ट अनिवार्य बनाएकोमा चीनले धेरै कडा प्रतिक्रिया दिएको छ । चीनले...

हो म प्लेब्वाई थिएँ, आफूलाई कहिल्यै फरिस्ता भनिनँ– पूर्व सेना प्रमुखलाई इमरानको जवाफ

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आफ्नो सेक्स अडियो लीकका कारण चर्चामा छन् । खानले यो फोहोर अडियो लीक पूर्व सेना प्रमुख जनरल कमर जावेद बाजवाले गरेको आरोप लगाए ।...

नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक नियुक्त

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको प्रमुख सचेतकमा रमेश लेखक नियुक्त भएका छन् । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधि सभा सांसद रमेश...

प्रधानमन्त्रीले मन्त्रालय बढाउने भन्ने हल्ला मात्रै त्यसमा सत्यता छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालय बढाउने कुनै तयारी नभएको बताएका छन्। सञ्चारमाध्यममा सत्तागठबन्धनका दलहरूलाई भाग पुर्याउन मन्त्रालय फुटाएर बढाउन लागिएको खबरहरू...

प्रधानमन्त्री दाहालद्वारा पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको अद्घाटन

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । विमानस्थल उद्घाटन गर्न प्रधानमन्त्री दाहाल आइतबार बिहान पोखरा आएका थिए । विमानस्थलको...

कीभमा रुसी मिसाइल आक्रमणमा जापानी पत्रकार घाइते

कीभ । रुसले शनिबार गरेको क्षेप्यास्त्र आक्रमणमा परी घाइते भएका मध्ये एक जापानी पत्रकार पनि रहेको युक्रेनी राजधानीका मेयर भिटाली क्लित्स्कोले बताएकाको जापान टाईम्सले समाचारमा उल्लेख...

विश्वका हरेक देशमा नयाँ वर्ष मनाउने अनौठो तरिका

काठमाडौं । हरेक डिसेम्बर ३१ मा पुरानो वर्षलाई बिदाइ गर्न र नयाँ वर्ष मनाउन संसारभरका मानिसहरू भेला हुन्छन् । घडीले मध्यरातको १२ बजे घोषणा गर्ने बित्तिकै विश्वभर पार्टी र आतिशबाजी गर्ने...

नयाँ वर्षमा पुटिनको युद्ध जित्ने घोषणाः युक्रेनको जवाफ– आफ्नै जनतालाई नष्ट गर्यो

मस्को । नयाँ वर्षको दिन पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच शब्दयुद्ध भएको थियो । दुवैले नयाँ वर्षको अवसरमा आफ्नो देशलाई सम्बोधन गरेका छन्...

देशसामु कठिन चुनौतीहरू छन्: जिनपिङको डिसेम्बरमा ३१ देशलाई सम्बोधन

वेइजिङ्ग । सन् २०२२ को अन्तिम दिन चिनियाँ राष्ट्रपति सी जिनपिङले देशलाई सम्बोधन गरेका छन् । यस क्रममा जिनपिङले चीनमा कोभिड–१९ को हालको लहर नयाँ चरणमा प्रवेश गरेको स्वीकार गरेका छन् ।...

इरानमा इस्लामिक शासनविरुद्ध विरोध प्रदर्शनः अहिलेसम्म सय जनालाई मृत्युदण्डको सजाय

जाहेदान, इरान ।  इरानमा हिजाब लगाएपछि अब इस्लामिक शासनविरुद्ध विरोधको चरण सुरु भएको छ । सरकारले गरेको दमनविरुद्ध जनताले हिंसात्मक प्रदर्शन सुरु गरेका छन् । जनता सर्वोच्च नेता आयतोल्लाह...