Home » Sample Page

Sample Page

कंगोमा इबोला संक्रमण ५ हजार नाघ्यो, २ हजार ३७८ जनाको मृत्यु

कंगो । कंगोमा फैलिएको इबोला भाइरसको प्रकोपबाट संक्रमित हुनेको संख्या ५ हजार नाघेको छ। कंगोको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकअनुसार हालसम्म ५ हजार २१ जनामा संक्रमण पुष्टि...

यात्रुबाहक ईभीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु, एक जना घाइते

दाङ । दाङको राप्ती गाउँपालिका–१, माथिल्लो भालुवाङस्थित पेट्रोल पम्प नजिकै यात्रुबाहक ईभी गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
भालुवाङ–प्युठान...

युक्रेनको राजधानी किएभमा रुसको भीषण हवाई आक्रमण, कम्तीमा १४ जनाको मृत्यु

किएभ । रुसले युक्रेनको राजधानी किएभ तथा आसपासका क्षेत्रमा रातभर दर्जनौँ क्षेप्यास्त्र र ड्रोनबाट भीषण हवाई आक्रमण गरेको छ। घण्टौँसम्म चलेको उक्त आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको...

तीन वर्षीया गरिमा चौधरी मृत्यु प्रकरणः आरोपित जिल्ला प्रहरी कार्यालय कलैया लगियो, स्थानीयद्वारा निष्पक्ष अनुसन्धानको माग

बारा । तीन वर्षीया गरिमा चौधरीको मृत्यु प्रकरणलाई लिएर स्थानीयवासी आक्रोशित बनेका छन्। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका आरोपितलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय...

गरिमा चौधरी हत्या प्रकरणमा न्यायको माग गर्दै सडकमा उत्रिए स्थानीय

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर स्थानीयवासी आन्दोलित भएका छन्। बुधबार स्थानीयवासीले पथलैया–वीरगन्ज...

अमेरिकासँगको सैन्य अभ्यास घटाउँदै दक्षिण कोरिया, किमसँग भेट्ने तयारीमा ट्रम्प

काठमाडौं । दक्षिण कोरियाले अमेरिकासँग गर्दै आएको वार्षिक संयुक्त सैन्य अभ्यासको अवधि घटाउने निर्णय गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य अभ्यासको आकार उल्लेख्य रूपमा...

कैलालीमा ८१ ग्रामभन्दा बढी सुनजस्तो पदार्थसहित एक जना पक्राउ

कैलाली । कैलालीमा भन्सार छली गरी ल्याइएको आशंका गरिएको ८१ ग्राम ८८० मिलिग्राम सुनजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–९ का...

भारतीय स्थल सेनाध्यक्ष र प्रधानमन्त्री बालेन शाहबीच शिष्टाचार भेट

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

टिपरबाट खसेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–४ पुच्छर ढोङमा टिपरबाट खसेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
बुधबार बिहान करिब ११ बजे जोमसोमबाट मुक्तिनाथतर्फ जाँदै गरेको...

मन्जिला अनिलको ‘बुवाहजुर’ महाकाव्य लोकार्पित

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरले आज अनेसास नेपाल च्याप्टरका वरिष्ठ उपाध्यक्ष साहित्यकार मन्जिला अनिलद्वारा लिखित ‘बुवाहजुर’ महाकवि लक्ष्मीप्रसाद...