Home » Sample Page

Sample Page

लुभुमा ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना, चार जना घाइते; दुईको अवस्था गम्भीर

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–८, लुभुस्थित नरकट्टेमा नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था...

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

पेरु । दक्षिण अमेरिकी मुलुक पेरुमा बिहीबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार भूकम्प स्थानीय समयअनुसार दिउँसो १ बजे पेरुको अनिसोबाट करिब...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–६, बागेश्वरी मन्दिरस्थित भित्री सडकखण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार राजविराजबाट सखडातर्फ जाँदै गरेको को.१ ख...

बागलुङमा लेबर काम गर्ने साथीको धारिलो हतियार प्रहार गरी हत्या, दुई जना पक्राउ

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३, माझँकटेरामा लेबर काम गर्ने एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काठेखोला गाउँपालिका–३...

बञ्चरेडाँडा फोहोर व्यवस्थापनबारे छलफलमा सांसद आशिका तामाङ र मेयरहरूबीच चर्काचर्की

काठमाडौं । बञ्चरेडाँडा फोहोर व्यवस्थापनको विषयमा आयोजित उच्चस्तरीय छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखहरूबीच चर्काचर्की भएको...

ट्रकको ठक्करबाट २२ वर्षीया महिला साइकलयात्रीको मृत्यु

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–१ स्थित आन्दोलन चोकमा ट्रकको ठक्करबाट एक महिला साइकलयात्रीको मृत्यु भएको छ।
हुलाकी सडकखण्डमा कृष्णनगरबाट भैरहवातर्फ जाँदै गरेको ना.५ ख. २३६० नम्बरको...

शंखमुलको होस्टलमा कुटपिट र धारिलो हतियार प्रहारबाट युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको शंखमुलस्थित एक होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने अर्का एक जना...

बिहान पाँचबुँदे सहमति भए पनि आन्दोलनमा नयाँ मोड, ‘दोषीलाई फाँसी नभएसम्म आन्दोलन छोड्दैनौँ’

बारा । तीन वर्षीया गरिमा चौधरीको मृत्यु प्रकरणलाई लिएर भइरहेको आन्दोलनमा पाँचबुँदे सहमति भए पनि नयाँ मोड आएको छ। बिहान सम्बन्धित पक्षबीच पाँचबुँदे सहमति भएपछि आन्दोलन स्थगित हुने...

पेरुको दक्षिणी एन्डिजमा ६.७ म्याग्निच्युडको भूकम्प, दुई जना घाइते

पेरु । पेरुको दक्षिणी एन्डिज पर्वतीय क्षेत्रमा बिहीबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण कम्तीमा दुई जना घाइते भएका छन् भने घर, स्वास्थ्य केन्द्र तथा विद्यालयमा...

पाँचबुँदे सहमतिसँगै गरिमा चौधरी मृत्यु प्रकरणमा जारी आन्दोलन स्थगित

बारा । तीन वर्षीया गरिमा चौधरीको मृत्यु प्रकरणलाई लिएर केही दिनदेखि जारी आन्दोलन पाँचबुँदे सहमतिसँगै स्थगित गरिएको छ। पीडित परिवार, स्थानीयवासी तथा सम्बन्धित पक्षबीच बिहीबार राति भएको...