Home » Sample Page

Sample Page

राष्ट्रिय स्वतन्त्र पार्टी सर्लाही जिल्ला हरिवन नगरका पूर्व सभापति न्यौपानेले गरे नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी, सर्लाही जिल्ला हरिवन नगरका पूर्व सभापति रामहरि न्यौपाने सो पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका सभापति गगन...

रेड नोटिसमा रहेका जबरजस्ती करणीका फरार आरोपी ओमानबाट नेपाल ल्याइए

काठमाडौं । जबरजस्ती करणी तथा विद्युतीय कारोबारसम्बन्धी कसुरमा फरार रहेका झापाका एक आरोपीलाई इन्टरपोलको रेड नोटिसका आधारमा ओमानबाट पक्राउ गरी नेपाल ल्याइएको छ।
पक्राउ पर्नेमा झापाको...

पर्वतमा अटो दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

पर्वत । फलेवास नगरपालिका–१० कुर्घामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
शनिबार दिउँसो करिब २ः३० बजे लुङ्खुबाट बाच्छातर्फ जाँदै गरेको ध १ ह ६१ नम्बरको अटो...

रास्वपा सरकारको कार्यशैलीप्रति एमाले नेता ज्ञवालीको प्रश्न, ‘अधिनायकवादतर्फ उन्मुख’

काठमाडौं । नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन्। उनले सरकार लोकतान्त्रिक...

रुस–युक्रेनमा भीषण हवाई हमला, कम्तीमा १७ जनाको मृत्यु

काठमाडौं । रुस र युक्रेनबीच शनिबार भीषण हवाई हमला हुँदा दुवै देशमा गरी कम्तीमा १७ जनाको मृत्यु भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका आर्थिक पूर्वाधारमाथि भएका आक्रमणको...

जापानमा नेपाली विद्यार्थी मृत फेला, शरीरमा धेरै चोटका निशान

जापान । जापानको फुकुओका सहरमा नेपाली व्यावसायिक विद्यालयमा अध्ययनरत लक्ष्मी राजवंशी नदीमा मृत फेला परेपछि प्रहरीले घटनालाई हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको छ।
राजवंशीको शव...

रुकुम पश्चिममा ईभीको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८ एकान्तमा ईभी माइक्रोबसको ठक्करबाट आमा र छोरीको मृत्यु भएको छ।
घटनामा २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी शान्दिका ज्ञवालीको मृत्यु...

बारामा घरअगाडिबाट हराएकी दुई वर्षीया बालिका रातभरको खोजीपछि सकुशल भेटिइन्

बारा । कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिका रातभरको खोजतलासपछि सकुशल फेला परेकी छन्।
मुकेशकुमार मण्डलकी करिब दुई वर्षीया छोरी बिन्दी कुमारी मण्डल शनिबार...

पलाञ्चोक भगवतीको मूर्तिमा असामान्य दृश्य, पसिना देखिएपछि क्षमा पूजा

काभ्रे । पाँचखाल नगरपालिका–९ स्थित प्रसिद्ध पलाञ्चोक भगवती मन्दिरमा शनिबार साँझ अनौठो दृश्य देखिएको छ। नियमित आरती भइरहेका बेला भगवतीको मूर्तिमा पसिनाजस्तो देखिने ओसका थोपा देखिएपछि...

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.८२, युरो १७८.८३ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले तोकेको दरअनुसार अमेरिकी डलर, युरो, पाउन्डसहित विभिन्न विदेशी मुद्राको खरिद तथा...