Home » Sample Page

Sample Page

म्याग्दीमा दुई गाडी ठोक्किए, मानवीय क्षति भएन

म्याग्दी । म्याग्दीको महभीर क्षेत्रमा स्कर्पियो र ट्रक आपसमा ठोक्किँदा स्कर्पियोमा क्षति पुगेको छ। दुर्घटनामा मानवीय क्षति भने भएको छैन।
घटनामा बा.ए. ०७१२ नम्बरको स्कर्पियो...

उच्च रक्तचाप किन बढ्छ? कारण, लक्षण र नियन्त्रणका उपाय

काठमाडौं । उच्च रक्तचाप अर्थात् हाइपरटेन्सनलाई धेरैजसो अवस्थामा कुनै स्पष्ट लक्षण नदेखिने समस्या मानिन्छ। नियमित रक्तचाप जाँच नगर्दा लामो समयसम्म यसको अवस्था थाहा नहुन सक्छ।...

अछाममा अटो दुर्घटना, एक जनाको मृत्यु

अछाम । मंगलसेन नगरपालिका–५ मा अटो अनियन्त्रित भएर सडकमा पल्टिँदा एक जनाको मृत्यु भएको छ।
लाछीमानाबाट मंगलसेनतर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ह ६११३ नम्बरको अटो शुक्रबार बिहान करिब ११ः३०...

बंगलादेश ऐतिहासिक टेस्ट जितको नजिक, अस्ट्रेलिया ६७ रनले पछाडि

काठमाडौं । अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा बंगलादेश ऐतिहासिक जितको नजिक पुगेको छ। तेस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले दोस्रो इनिङमा ४ विकेट गुमाएर १६१ रन बनाएको छ। अस्ट्रेलिया...

सडक आन्दोलनमा ११ बुँदे माग, प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि प्रदेश खारेजीसम्म

काठमाडौं । काठमाडौंमा भएको सडक आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले राजनीतिक, सामाजिक तथा आर्थिक सुधारसँग सम्बन्धित ११ बुँदे माग अघि सारेका छन्।
आन्दोलनकारीहरूले सार्वजनिक गरेको...

पीडितलाई दोष होइन, अपराधीलाई प्रश्न गर भन्दै माइतीघरमा ‘Stop Victim Blaming Rally’

काठमाडौं । पीडितमाथि नै दोष थोपर्ने प्रवृत्तिको विरोध गर्दै काठमाडौंको माइतीघरमा ‘Stop Victim Blaming Rally’ आयोजना गरिएको छ।
WeForWomen को आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले ‘Stop Victim Blaming’ अर्थात् पीडितलाई...

मुस्ताङमा शंकास्पद ८ कन्टेनर नियन्त्रणमा, चालकसहित राजस्व अनुसन्धान कार्यालय पठाइयो

मुस्ताङ । मुस्ताङको जोमसोमबाट प्रहरीले शंकास्पद अवस्थामा रहेका आठ वटा कन्टेनर र तिनका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, हरिहरभवन ललितपुर पठाएको...

गण्डकीमा सडक सुरक्षा सुधारका लागि उच्चस्तरीय कार्यशाला सम्पन्न, केही तस्बिरहरू

पोखरा । गण्डकी प्रदेशमा सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सुधारका विषयमा उच्चस्तरीय प्रादेशिक कार्यशाला सम्पन्न भएको छ।
राष्ट्रिय सडक सुरक्षा कार्ययोजना (NRSAP) २०२१–२०३० को...

इन्डोनेसियाको फ्लोरेसमा ७.७ म्याग्निच्युडको भूकम्प, कम्तीमा ५ जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको फ्लोरेस टापु आसपास शनिबार बिहान शक्तिशाली भूकम्प गएको छ। ७.७ म्याग्निच्युडको भूकम्पका कारण भवनहरू भत्किँदा कम्तीमा ५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले...

हेटौँडा बसपार्कमा पार्किङ विवादले उग्र रूप लिँदा चार जना घाइते, चार जना नियन्त्रणमा

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा गाडी पार्किङको विषयलाई लिएर भएको विवादमा धारिलो हतियार प्रहार हुँदा चार जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आशंकामा...