Home » Sample Page

Sample Page

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा...

जाजरकोटमा पहिरोको क्षति बढ्दै, १० जना घाइते र ३ जना सम्पर्कविहीन

जाजरकोट । लगातारको वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रमा गएको पहिरोले घर तथा टहरा भत्किँदा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन्।
साउन ३० गते दिउँसो करिब ४...

सुवासना खड्काको नाममा रह्यो ‘भ्वाइस किड्स’ सिजन ५

 
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्का विजेता...

जाजरकोटमा पहिरोको वितण्डा : ७ घाइते, २ जना बेपत्ता

जाजरकोट । लगातारको वर्षापछि आएको पहिरोले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रमा घर तथा अस्थायी टहरा पुरिँदा ७ जना घाइते भएका छन्। पहिरोपछि दुई जना सम्पर्कविहीन छन्।
पहिरोका कारण...

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेश खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था गर्नुपर्ने तथा प्रदेश संरचना खारेज गरी संघ र स्थानीय तह गरी दुई तहको सरकार कायम गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन...

मानुङकोट हाइकिङमा गएका चार किशोरी जंगलमा अलपत्र, प्रहरीद्वारा उद्धार

तनहुँ । व्यास नगरपालिका–५ ढोडेनीस्थित जंगलमा बाटो बिराएर अलपत्र परेका चार किशोरीको प्रहरीले सकुशल उद्धार गरेको छ।
मानुङकोट हाइकिङका लागि गएका उनीहरू दिउँसो जंगलमा बाटो बिराएर अलपत्र...

म्याग्दीमा दुई गाडी ठोक्किए, मानवीय क्षति भएन

म्याग्दी । म्याग्दीको महभीर क्षेत्रमा स्कर्पियो र ट्रक आपसमा ठोक्किँदा स्कर्पियोमा क्षति पुगेको छ। दुर्घटनामा मानवीय क्षति भने भएको छैन।
घटनामा बा.ए. ०७१२ नम्बरको स्कर्पियो...

उच्च रक्तचाप किन बढ्छ? कारण, लक्षण र नियन्त्रणका उपाय

काठमाडौं । उच्च रक्तचाप अर्थात् हाइपरटेन्सनलाई धेरैजसो अवस्थामा कुनै स्पष्ट लक्षण नदेखिने समस्या मानिन्छ। नियमित रक्तचाप जाँच नगर्दा लामो समयसम्म यसको अवस्था थाहा नहुन सक्छ।...

अछाममा अटो दुर्घटना, एक जनाको मृत्यु

अछाम । मंगलसेन नगरपालिका–५ मा अटो अनियन्त्रित भएर सडकमा पल्टिँदा एक जनाको मृत्यु भएको छ।
लाछीमानाबाट मंगलसेनतर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ह ६११३ नम्बरको अटो शुक्रबार बिहान करिब ११ः३०...

बंगलादेश ऐतिहासिक टेस्ट जितको नजिक, अस्ट्रेलिया ६७ रनले पछाडि

काठमाडौं । अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा बंगलादेश ऐतिहासिक जितको नजिक पुगेको छ। तेस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले दोस्रो इनिङमा ४ विकेट गुमाएर १६१ रन बनाएको छ। अस्ट्रेलिया...