Home » Sample Page

Sample Page

स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ बन्यो २०२६ मा अहिलेसम्मकै सर्वाधिक कमाउने फिल्म

काठमाडौँ । मार्भल स्टुडियोको सुपरहिरो फिल्म ‘Spider-Man: Brand New Day’ ले विश्वभरको बक्स अफिसमा शानदार प्रदर्शन गरिरहेको छ। फिल्मले हालसम्म करिब १.६७ अर्ब अमेरिकी डलर कमाइसकेको पछिल्लो विवरणले...

जापान पठाउने भन्दै ११५ जनाबाट करोडौँ असुली, कन्सल्टेन्सीका CEO पक्राउ

काठमाडौँ । जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ रकम उठाएको आरोपमा कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (CEO) पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र बिमलको ७९ वर्षको उमेरमा निधन भएको छ।
जनकपुरधामस्थित आफ्नै निवासमा सोमबार राति अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएका...

नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न

पेरिस, फ्रान्स । पेरिसमा सम्पन्न नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनले शिवराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । ९ अगस्ट २०२६ मा...

मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, दुई घाइते

कपिलवस्तु । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–७ धरमपनियामा बिग्रिएर सडक छेउमा राखिएको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
तौलिहवा–भैरहवा...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव मंगलबार काठमाडौँ ल्याइँदै छ।
गत साउन १४ गते भएको हिमपहिरोमा परी निधन भएका किली पेम्बा शेर्पा ‘किलु’...

हाइड्रोपावरमा पहिरो खस्दा एक जना बेपत्ता, एक घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्।
मंगलबार बिहान करिब ५:१० बजे हाइड्रोपावर क्षेत्रमा...

७.४ म्याग्निच्युडको भूकम्पले कोलम्बियामा ठूलो क्षति, १११ जनाको मृत्यु

काठमाडौँ । कोलम्बियामा सोमबार गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ। सयौँ मानिस अझै सम्पर्कविहीन रहेको र भग्नावशेषमा मानिसहरू फसेको आशंका...

झलनाथ खनाल र नेपाल संघीय समाजवादी पार्टीका अध्यक्षबीच भेटवार्ता, अग्रगामी शक्तिबीच मोर्चाबन्दीमा जोड

काठमाडौं । कम्युनिष्ट आन्दोलनका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष मो.रिजवान अन्सारीबीच समसामयिक राजनीतिक परिस्थिति...

श्रावणको अन्तिम सोमबार भक्तजनमा देखियो विशेष उत्साह

काठमाडौँ । श्रावण महिनाको अन्तिम सोमबार काठमाडौँको बसन्तपुरस्थित मखन क्षेत्रमा रहेको पशुपति मन्दिरमा भक्तजनको चहलपहल देखिएको छ। भगवान् शिवको पूजा–आराधना तथा दर्शनका लागि भक्तजनहरू...