Home » Sample Page

Sample Page

पेट्रोलदेखि हवाई इन्धनसम्मको मूल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले आइतबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको नयाँ मूल्य निर्धारण गरेको हो।
निगमका...

जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार कैदी पक्राउ

सुनसरी । जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका लागुऔषध मुद्दाका एक कैदी पक्राउ परेका छन्।
प्रहरीले धरान उपमहानगरपालिका–११ निवासी २५ वर्षीय रन्जित विकलाई पक्राउ गरेको...

दाङमा कार दुर्घटना, चार भारतीय नागरिक घाइते

दाङ । दाङको राप्ती गाउँपालिका–४ गोपीनालास्थित पूर्व–पश्चिम राजमार्गमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिक घाइते भएका छन्।
भारतको सिद्धार्थनगरबाट घोराहीतर्फ आउँदै गरेको यूपी ४४...

पेरुमा हवाई भ्रमणका क्रममा विमान दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरुमा शनिबार पर्यटक बोकेको एक सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जनाको मृत्यु भएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार सेस्ना क्याराभान...

निम्सदाइलगायतका शव ब्रोड पिकबाट क्याम्प–१ ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परी निधन भएका नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ सहित अन्य आरोहीहरूको शव उद्धार कार्य जारी रहेको छ। उद्धार टोलीले आइतबार...

तराई, मधेस संकट साम्प्रदायिक हिंसाको पछाडि के लुकेको छ? -डा. केदार कार्की

बुद्धको शान्तिभूमि र बहुसांस्कृतिक सहअस्तित्वको अनुपम उदाहरणको रूपमा विश्वमा परिचित नेपाल आज गम्भीर सामाजिक-प्रशासनिक संकटको सामना गरिरहेको छ। सुनसरी जिल्लाको कप्तानगञ्जबाट सुरु...

चोरी–लुटपाटको आरोपितलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा प्रहरीले गोली चलाएर कर्मा तामाङलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गएराति करिब २ बजे चोरी तथा लुटपाटसम्बन्धी घटनामा...

मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकाललाई

काठमाडौं । मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्। ललितपुरस्थित द प्लाजा पुल्चोकमा शुक्रबार आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्ड–२०२६ घोषित भएकी हुन्।
यसै...

विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’को निधन

काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी निधन भएको छ। उनी संस्थापक रहेको आरोहण कम्पनी इलाइट एक्सपेड ले...

पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट वृद्धको मृत्यु

कावासोती । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ हलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
कावासोतीबाट डण्डातर्फ जाँदै गरेको...