Home » Sample Page

Sample Page

पीओजेकेमा अवस्था गम्भीर, रावलाकोटपछि मुजफ्फराबादमा पनि प्रदर्शनकारीहरूमाथि गोली प्रहार

मुजफ्फराबाद । पाकिस्तानको कब्जामा रहेको जम्मु—कश्मीरमा अवस्था लगातार गम्भीर हुँदै गएको छ । रावलाकोटबाट शुरू भएको जोइन्ट अवामी एक्सन कमिटीको लामो मार्च हाल रावलाकोट वरिपरि रोकिएको छ ।...

स्पेनको स्युटामा आप्रवासीको भीड, कम्तीमा ५७ जनाको मृत्यु

काठमाडौं । मोरक्कोबाट करिब ६० हजार आप्रवासी स्पेनको उत्तर अफ्रिकी सहर स्युटा (Ceuta) प्रवेश गरेपछि उत्पन्न अव्यवस्थामा कम्तीमा ५७ जनाको मृत्यु भएको छ। घटनापछि स्पेनले यसलाई आफ्नो भौगोलिक...

सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा निषेधाज्ञा लागू

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको कर्फ्यु हटाउँदै निषेधाज्ञा लागू गरेको छ।
प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार साउन १२ गते राति ९ बजेदेखि...

एसी मिलानका महान् कप्तान फ्रान्को बारेसीको निधन

काठमाडौं । इटालियन फुटबलका महान् डिफेन्डर तथा एसी मिलानका पूर्वकप्तान फ्रान्को बारेसीको निधन भएको छ। उनको निधनसँगै विश्व फुटबलले आफ्नो एक युगका उत्कृष्ट रक्षकलाई गुमाएको छ।
बारेसीले...

लघुवित्त पीडित र सरकारबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं  । लघुवित्त पीडितहरूको माग सम्बोधन गर्ने विषयमा सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ। सहमतिसँगै देशभर जारी आन्दोलन तथा...

पाकिस्तानमा हिमपहिरो: १० पर्वतारोही बेपत्ता, चारको शव फेला

काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित विश्वको १२औँ अग्लो ब्रड पिक (८,०४७ मिटर) आरोहणका क्रममा गएको हिमपहिरोमा बेपत्ता भएका १० पर्वतारोहीमध्ये चार जनाको शव फेला परेको छ। बाँकी छ...

माइतीघरमा सद्भाव र्‍याली, सामाजिक एकताको अपिल

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले शुक्रबार माइतीघर मण्डलामा सद्भाव र्‍याली आयोजना गरेको थियो।
र्‍यालीमा सहभागीहरूले सामाजिक सद्भाव, राष्ट्रिय एकता र धार्मिक सहिष्णुता कायम...

सुनसरी घटनाको विरोधमा माइतीघरमा आमरण अनशन

काठमाडौं ।  सुनसरीमा भएको घटनाको विरोधमा माइतीघर मण्डलामा आमरण अनशन सुरु गरिएको छ।
प्रदर्शनकारीहरूले घटनामा ज्यान गुमाएकालाई शहीद घोषणा गर्न, घाइतेहरूको निःशुल्क उपचार र क्षतिपूर्ति...

मधेश प्रदेशमा हिन्दू–मुस्लिम दंगा : ३ जनाको मृत्यु, ५ जिल्लामा कफ्र्यू

काठमाडौं । मधेश प्रदेशका पाँच जिल्ला हिन्दू–मुस्लिम दंगाले पाँचवटै जिल्लामा तनाव सिर्जना भएको छ । यी पाँचवटै जिल्लामा फेरि हिन्दु र मुस्लिमबीच हिंसा सुरु भएको छ । सरकारले दंगालाई...

नेपाली चलचित्र ‘दुर्गा’ निर्माण घोषणा

काठमाडौं । सम्राट बस्नेतले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । निर्देशक बस्नेतले चलचित्र ‘दुर्गा’ निर्देशन गर्न लागेका हुन् । थिम पोस्टर सार्वजनिक गर्दै उनले चलचित्र निर्माणको...