Home » Sample Page

Sample Page

कान्ति बाल अस्पतालमा काठमाडौँ महानगरपालिकाले मोडुलर अपरेसन थियटर निर्माण र उपकरण जडान गर्ने

काठमाडौँ, कार्तिक २७ । काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटर निर्माण गरिदिने भएकोछ । सोमबार (कार्तिक २६) महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ...

मात्सुमोतो नगरका प्रमुख योशिनाओ गान नेतृत्वमा १९ सदस्यीय प्रतिनिधि मण्डल काठमाडौँको अवलोकन भ्रमणमा

काठमाडौँ, कार्तिक २८ । नेपालको काठमाडौँ महानगरपालिका र जापानको मात्सुमोतो नगरविचको भगिनी सम्बन्ध नागरिक स्तरका कार्यक्रममा विस्तार भएको दुई नगरका प्रमुखहरुले बताए । सम्बन्ध स्थापना...

ब्रेनब्रिज एजुकेसनले सुरु ग¥यो आफ्नो सेवा

काठमाडौं, कार्तिक ११ । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि सही परामर्श दिने उद्देश्यका साथ स्थापना भएको ब्रेनब्रिज एजुकेसनले आफ्नो सेवा सुरु गरेको छ । दशैं, तिहार तथा छठ...

किन अमेरिकी लोकतन्त्रले महिला राष्ट्रपतिलाई समर्थन गर्दैन?

आठ वर्षमा दोस्रो पटक, एउटी महिलाले अमेरिकी राष्ट्रपतिको लागि डेमोक्रेटिक उम्मेदवारी जितेकी छिन्, तर लिङ्गलाई केन्द्रीय मुद्दा भएको अभियानमा असफल भइन् । २०१६ मा हिलारी क्लिन्टन जस्तै...

नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा नियुक्त

काठमाडौं, कार्तिक २४ । नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्राध्यापक डाक्टर मोदनाथ मरहठ्ठा नियुक्त भएका छन् । काठमाडौं विश्वविद्यालयले प्रा.डा. मरहठ्ठालाई आगामी तीन वर्षका लागि...

गौ माताको पुजा र आरतीले भगवान श्रीकृष्ण प्रसन्न हुन्छन्, जीवनमा सुख हुन्छ !

काठमाडौं, कार्तिक २४ । प्रत्येक वर्ष कार्तिक शुक्ल पक्षको अष्टमीका दिन गोपाष्टमी पर्व मनाइन्छ । यस दिन भगवान श्रीकृष्णसँगै गाई माताको पनि सबै विधिपूर्वक पूजा गरिन्छ । यसपटक यो पर्व...

डेंगुको ‘स्वास्थ्य आपतकाल’ अवस्थासँग लडिरहेकोछ छिमेकी राष्ट्र बंगलादेश

ढाका, २३ कात्तिक । राजनीतिक र आर्थिक संकटसँगै बंगलादेशले ‘स्वास्थ्य संकट’ पनि सामना गरिरहेको छ । यसको कारण डेंगु हो, लामखुट्टेबाट सर्ने रोग । बंगलादेशमा डेंगुको डंकले सयौंको ज्यान...

ट्रम्पको जितले बाँकि विश्वलाइ कस्तो प्रभाव पार्छ ?—डा.केदार कार्की

काठमाडौं, कार्तिक २२ । यस वर्षको नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् । अमेरिकी चुनावमा जसले जित्छ उसले संसारभर...

अमेरिकी राष्ट्रपति चुनावमा शानदार जित हासिल गरेपछि डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई धन्यवाद दिए

वासिङ्टन, कार्तिक २१ । अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले बलियो रुपमा जित दर्ता गरेका छन् । विजयपछि डोनाल्ड ट्रम्पले आफ्नो पहिलो भाषणमा देशका जनतालाई...

सार्वजनिक स्वास्थ्य जलवायु परिवर्तन कसरी सम्बन्धित छ ?

काठमाडौं, कार्तिक २१ । सन् २०२४ नोभेम्बरमा अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन को पार्टीहरूको २९औँ सम्मेलन (कॉप २९ ) को लागि विश्वले...