Home » मुख्य समाचार

मुख्य समाचार

गणेशमान चारनाथ नगरपालिका जसपामय, सयौ जागरुक युवाहरू जसपा नेपालमा प्रवेश

धनुषा । जसपा नेपालले भाद्र १ गतेदेखि मङ्सिर मसान्तसम्म चलाईरहेको ‘संगठन सुदृढीकरण तथा जन जागरण’ (सुज) अभियान अन्तर्गत धनुषा जिल्ला, गणेशमान चारनाथ नगरपालिका, वडा न. ५ अन्तर्गत सखुबनी, टडिया...

सभापतिका लागि आकांक्षी धेरैभएपछि देउवा सहित शिर्ष नेताहरु सहमति जुटाउने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन समय नजिकिदै जांदा नेतृत्वका आकांक्षी धेरैभएपछि देउवा र इतर पक्षका नेता सहमति जुटाउने प्रयासमा जुटिरहेका छन् । पछिल्लो पटक संस्थापन र इतर...

बिस्वकर्मा हत्या काण्डका दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिनु हुंदैन :  पूर्व प्रधानमन्त्री भट्टराई

चितवन । जसपा नेपालका संघिय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई समक्ष चितवन दुर्गाचोक भिम बिस्वकर्मा हत्या काण्डबारे शिल्पि विशेष प्रदेह अध्यक्ष दलमर्दन कामी र दलित...

चिसापानीमा जनता समाजवादी पार्टी नेपाल विस्तारिदै

काठमाडौं । सड्ढगठन सुदृढीकरण तथा जन जागरण (सुज) अभियान अन्तर्गत धनुषा, गणेशमान चारनाथ नगरपालिका वडा न. ५ चिसापानीमा विभिन्न पार्टी परित्याग गरि पाँच दर्जनभन्दा बढी व्यक्तिहरू जनता...

बाल अस्पताल निर्माण गर्न काठमाडौँ महानगरको ४ करोड आर्थिक सहयोग

काठमाडौँ । काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माण गर्न काठमाडौँ महानगरपालिकाले ४ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । महानगर बाहिरबाट उपचारका लागि काठमाडौँ धाउँदा...

अक्सिजन प्लान्ट बनाउन मनमोहन सामुदायिक अस्पताललाई काठमाडौँ महानगरले १५ लाख रुपैयाँ अनुदान दिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न सहयोग गर्ने भएको छ । हिजो (असोज २२ गते) महानगरका प्रमुख विद्यासुन्दर...

दुई महिना २१ दिनपछि देउवा सरकारले पायो पूर्णता, मन्त्रीमण्डलमा कांग्रेसका ४, माओबादी र जसपाका ४–४, नेकपा (एस)का ५ र स्वतन्त्र १ 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको दुई महिना २१ दिनपछि मन्त्रिमण्डलले पूर्णता पाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको सिफारिसमा...

स्वस्थ्य पशुजन्य उत्पादनबाट स्वच्छ मासु उपभोग गर्ने उपभोक्ताको अधिकार सुनिश्चित गर्नु, परीक्षणको उद्देश्य हो : डा. झा

काठमाडौँ । आजबाट काठमाडौँ महानगरका चौपाया बजारका खसी, बोका, भेडा, च्याङ्ग्राको परीक्षण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले संघ सरकारको पशु सेवा विभाग र वागमती प्रदेशको भेटनरी अस्पताल...

नेपाली कांग्रेसले १४ औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म गर्ने

काठमाडौं  । नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले महाधिवेशनको मिति सार्ने निर्णय गरेको छ । बुधबार बसेको...

एमसीसी, बीआरआई लगायतका विषय विश्वसनीयताका आधारमा मात्रै पास हुन्छ: परराष्ट्र मन्त्री खड्का

काठमाडौं  । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको छ । बुधवार सिंहदरबारमा बसेको...

नेपालीको महान् पर्व बडादसैँ सुरु:  घटस्थापनाको शुभ साइत  ११ः४६ बजे

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ...

असोज २२ गतेदेखि काठमाडौँ महानगरले २४ गते अपरान्हसम्म १८ बर्ष माथिका सबै नागरिकलाई ३२ वटै वडाबाट खोप दिइनेछ — जनस्वास्थ्य विभाग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दशै पर्व लक्षित गरेर १८ बर्ष माथिका सबै नागरिकका लागि ३ दिन कोविड विरुद्धको खोप कार्यक्रम चलाउने भएको छ । असोज २२ गतेदेखि सुरु हुने कार्यक्रम २४ गते...

६० बर्ष मुनिका युवाहरुको नेतृत्वमा समाजवादी मोर्चा बन्नु पर्दछ : रिजाल

ईश्वर रिजाल (सुशिल), अध्यक्ष जसपा नेपाल गैरभौगोलिक प्रदेश
ईश्वर रिजाल (सुशिल) जसपा नेपालका केन्द्रिय सदस्य एवं गैर भौगोलिक प्रदेशका अध्यक्ष हुन । जसपाभित्र बौद्धिक नेताको रुपमा परिचित...

 बरिष्ठसहित सात उपाध्यक्ष र दुई उपमहासचिव थप्ने एमाले बिधान महाधिवेशनबाट निष्कर्ष

काठमाडौं । नेकपा एमालेको बिधान महाधिवेशनमा सवै समुहबाट बरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष र दुई उपमहासचिवको ब्यवस्था हुनुपर्ने साझा सुझाव आएको छ । गोदावरीस्थित सनराईज अन्तराष्ट्रिय...

सहसचिवसहित १६ जनाको सरूवा, ११ जिल्लामा सिडिओ फेरिए

काठमाडौ । गृह मन्त्रालयका अनुसार सरकारले ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरेको छ । सहसचिवसहित १६ जनाको सरूवा भएको छ । यीमध्ये ११ जना सिडिओ छन् । प्रधानमन्त्रीसमेत रहेका नेपाली...

चीनी अतिक्रमणको विरोधमा माईतिघर मण्डलामा प्रदर्शन

काठमाडौं । चीनको विस्तारवादी अडिग नीतिको विरोधमा माईतिघर मण्डलामा प्रदर्शन भएको छ । चीनिया अतिक्रमण बन्द गर, मीचिएको नेपाली भूमी फिर्ता गर, पुरोनो सन्धि लागुगर भन्दै प्रदर्शनकारीहरुले...

चाडपर्वमा भडिभाड नगर्न र सटि क्षमताभन्दा बढी यात्रु नराख्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)द्वारा आदेश

काठमाडौं । जल्लिा प्रशासन कार्यालय काठमाडौंले चाडपर्वमा भडिभाड नगर्न आदेश जारी गरेको छ । प्रमुख जल्लिा अधकिारी गोवन्दिप्रसाद रजिालद्वारा आदेशमा कोभडि १९ संक्रमण कायमै रहेकाले...

केयूकेएल कर्मचारी यूनियनका अध्यक्ष नवलसिंह साउद अख्तियारको फन्दामा

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा नेकपा एमाले निकटको कर्मचारी युनियनका अध्यक्ष नवलसिंह साउदले सार्वजनिक सेवामा लागेर अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार...

अध्यादेशबिरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिमा राष्ट्रपतिबाट जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको दल दर्ताविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम...

स्वास्थ्य मापदण्ड पूरा गरेका काठमाडौँ महानगरभित्रका विद्यालयले माथिल्ला कक्षाहरु असोज १० गतेबाट सञ्चालन गर्न सक्ने

काठमाडौँ । काठमाडौँ महानगरभित्रका वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गते सञ्चालन गर्न सकिने नगर शिक्षा समितिले निर्णय गरेको छ । हिजो महानगरका प्रमुख एवं समितिका अध्यक्ष...