मस्को । रुस र युक्रेनबीचको सम्झौतामा वार्ता गर्न खोजेका पूर्व इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले शनिबार एक अन्तर्वार्तामा ठूलो खुलासा गरेका छन् । बेनेटले पुटिनलाई जेलेन्स्कीको...
मुख्य समाचार
इस्लामाबाद । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको आइतबार (फेब्रुअरी ५) दुबईको एक अस्पतालमा निधन भएको छ । ७९ वर्षीय परवेज मुशर्रफ गम्भीर रोगबाट गुज्रिरहेका थिए । पाकिस्तानको...
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली क्षेत्र नम्वर– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ...
काठमाडौं । काठमाडौँ महानगर पालिकाको वातावरण तथा कृषि विभागले आजदेखि वायु प्रदुषण न्यूनीकरण सचेतना अभियान सुरु गरेको छ । ६ दिने कार्यक्रमअन्तर्गत पहिला ४ दिनमा जनप्रतिनिधि, सफाईका...
काठमाडौँ । काठमाडौँ महानगर पालिका र नेपाल प्रहरीको सहकार्यमा जडान गरिएका १६५ वटा सीसीटिभी क्यामरा मध्ये अहिले १५८ वटा चालु आवस्थामा छन् । राखिएका मध्ये सडक विस्तारका क्रममा ७ वटा प्रयोग...
वाशिंगटन । अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन अर्थात् एफबीआईको टोलीले राष्ट्रपतिको डेलावेयरको घरमा खोजी कार्य गरेको छ । बाइडेनको यो घर पैतृक हो । गोप्य कागजातहरू हराएको सम्बन्धमा...
इस्लामाबाद । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पेशावर मस्जिदमा भएको विस्फोटप्रति प्रतिक्रिया व्यक्त गरेका छन् । भक्तजनमाथि यस्तो आक्रमण भारतमा पनि नहुने उनको भनाइ छ । ३० जनवरीमा...
काठमाडौँ । वडा तथा मातहतका कार्यालयमा कानुनी परामर्श तथा प्राज्ञिक सहायताका लागि काठमाडौँ महानगरपालिका र त्रिभुवन विश्वविद्यालय नेपाल ल क्याम्पस बिच सम्झौता भएको छ । आज काठमाडौँ महानगर...
पेशावर । पाकिस्तानको पेशावरस्थित मस्जिदमा शक्तिशाली विस्फोट भएको छ । पाकिस्तानी समाचार वेबसाइट डन न्युजका अनुसार मस्जिदमा दिउँसो १.४० बजे विस्फोट भएको थियो । यो घटना पेशावरको सिभिल...
जेरुसेलम । जनवरी २७ मा जेरुसेलमको नेवे याकोभमा रहेको पूजास्थल नजिकै अन्धाधुन्ध गोलीबारी भएको थियो । जसमा ७ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका थिए । यस हमलापछि नेतन्याहु सरकारले...
भुवनेश्वर । ओडिशाका स्वास्थ्य मन्त्री नबा दासलाई आइतबार दिउँसो ब्रजराजनगरमा एक एएसआईले गोली हानेका छन् । नवदासको छातीमा ४–५ गोली लागेको छ । उनको अवस्था गम्भीर छ । उनलाई हेलिकप्टरबाट...
काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता खारेजीसँगै सांसद र पार्टी सभापति पद गुमेको छ । लामिछानेको नागरिकता विवाद सम्बन्धी परेको मुद्दाको बहस शुक्रबार सकिएसँगै सर्वोच्च अदालतको...
काठमाडौं । सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा स्मृति सभा गरिएको छ । काठमाडौंको टेकु मचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर...
बाजुरा । बाजुराको मैलाआसपास केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प गएको छ । अपराह्न २ः४३ मिनेटमा ५.९ म्याग्निच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको...
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा आइतबार एक सामूहिक गोली हानाहान भएको छ । यसमा धेरैको ज्यान गएको आशंका गरिएको छ । रिपोर्टका अनुसार यो घटना चिनियाँ नयाँ वर्षको उत्सवको क्रममा...
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर पार्टीले गमभीर गल्ती गरेको बताएका छन् । बत्तीसपुतलीमा बसेको बैठकमा कोइरालाले...
काठमाडौं । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि...
काठमाडौँ । राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनकार्य काठमाडौँ महानगरका वडाबाटै हुने भएको छ । यसकालागि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले वडाध्यक्ष र सचिवहरुका लागि शुक्रबार...
रायपुर । बलरको उत्कृष्ट प्रदर्शन र रोहित शर्माको अर्धशतकीय इनिङ्सको आधारमा भारतले न्यूजिल्याण्डविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेल ८ विकेटले जितेको छ । योसँगै भारतले ३ खेलको...
हैदरावाद । शुभमन गिलको दोहोरो शतकको आधारमा टीम इण्डियाले तीन खेलको सिरिजको पहिलो खेलमा न्युजिल्याण्डलाई १२ रनले पराजित गरेको छ । न्युजिल्यान्डका लागि माइकल ब्रेसवेलले ७८ बलमा १४० रनको...






