Home » मुख्य समाचार

मुख्य समाचार

गण्डकी, लुम्बिनी र प्रदेश १ मा एमाले, कर्णालीमा माओवादी केन्द्र बागमती र सुदूरपश्चिम प्रदेशमा आलोपालो

काठमाडौं । सत्ता साझेदार दलहरूबीच प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश सभामुख र उपसभामुख चयनको विषयमा सहमति जुटेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ छ दलका शीर्ष...

पाकिस्तानमा पीठोको अभाव : सस्तोमा पीठो किन्न गएका ४ जनाको मृत्यु, १ केजीको पीठोको मूल्य १५० रुपैयाँ

इस्लामाबाद । पाकिस्तानमा मुद्रास्फीति दर २५ प्रतिशत पुगेको छ । पीठो अभावका कारण यहाँ कोलाहल मच्चिएको छ । सहुलियतको पीठोको मौज्दात सकिएको छ । जसका कारण सरकारले देशका विभिन्न भागमा जनतालाई...

काठमाडौँ महानगरपालिकाको सामाजिक विकास सहायता कार्यक्रमका लागि २०४ वटा प्रस्ताव पेश

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागमा विकास सहायताका लागि २ सय ४ वटा प्रस्ताव पेश भएका छन् । ४ करोड ४५ लाख रुपैयाँका कार्यक्रमका लागि प्रस्ताव आव्हान गर्दै मंसिर १ गते...

पाकिस्तानमा दुई आईएसआई अधिकारीको हत्या, अल कायदा र तालिवानले हत्या गराएको आशंका

लाहोर । पाकिस्तानको पञ्जाब प्रान्तमा इन्टर सर्भिस इन्टेलिजेन्स आईएसआईका दुई अधिकारीको गोली हानी हत्या गरिएको छ । मिडिया रिपोर्टका अनुसार हत्याको यो घटना मंगलबार राति भएको थियो तर...

प्रधानमन्त्रीद्वारा सेवा प्रवाहमा केन्द्रित रहेर सचिवहरूलाई सुधारको ३०बुँदे निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले दिएका निर्देशन लागू गर्ने सम्बन्धमा सचिवहरूसँग कार्यान्वयनको खाका मागेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार पनि...

कोविड-१९: अमेरिका, क्यानडा, फ्रान्स र जापानले चीनबाट आउने यात्रुका लागि पहिलो परिक्षण नेगेटिभ रिपोर्ट अनिवार्य

बेइजिङ । चीनमा कोविडको बढ्दो केसहरूको बीचमा केही देशहरूले आफ्ना देशमा आउने चिनियाँ यात्रुहरूका लागि नकारात्मक रिपोर्ट अनिवार्य बनाएकोमा चीनले धेरै कडा प्रतिक्रिया दिएको छ । चीनले...

हो म प्लेब्वाई थिएँ, आफूलाई कहिल्यै फरिस्ता भनिनँ– पूर्व सेना प्रमुखलाई इमरानको जवाफ

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आफ्नो सेक्स अडियो लीकका कारण चर्चामा छन् । खानले यो फोहोर अडियो लीक पूर्व सेना प्रमुख जनरल कमर जावेद बाजवाले गरेको आरोप लगाए ।...

नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक नियुक्त

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको प्रमुख सचेतकमा रमेश लेखक नियुक्त भएका छन् । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधि सभा सांसद रमेश...

प्रधानमन्त्रीले मन्त्रालय बढाउने भन्ने हल्ला मात्रै त्यसमा सत्यता छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालय बढाउने कुनै तयारी नभएको बताएका छन्। सञ्चारमाध्यममा सत्तागठबन्धनका दलहरूलाई भाग पुर्याउन मन्त्रालय फुटाएर बढाउन लागिएको खबरहरू...

प्रधानमन्त्री दाहालद्वारा पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको अद्घाटन

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । विमानस्थल उद्घाटन गर्न प्रधानमन्त्री दाहाल आइतबार बिहान पोखरा आएका थिए । विमानस्थलको...

नयाँ वर्षमा पुटिनको युद्ध जित्ने घोषणाः युक्रेनको जवाफ– आफ्नै जनतालाई नष्ट गर्यो

मस्को । नयाँ वर्षको दिन पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच शब्दयुद्ध भएको थियो । दुवैले नयाँ वर्षको अवसरमा आफ्नो देशलाई सम्बोधन गरेका छन्...

इरानमा इस्लामिक शासनविरुद्ध विरोध प्रदर्शनः अहिलेसम्म सय जनालाई मृत्युदण्डको सजाय

जाहेदान, इरान ।  इरानमा हिजाब लगाएपछि अब इस्लामिक शासनविरुद्ध विरोधको चरण सुरु भएको छ । सरकारले गरेको दमनविरुद्ध जनताले हिंसात्मक प्रदर्शन सुरु गरेका छन् । जनता सर्वोच्च नेता आयतोल्लाह...

चीनमा २३ जनवरीमा कोरोनाबाट २५ हजारको मृत्यु हुन सक्ने र अर्को महिना कोरोना पीकमा आउनेः विज्ञहरुको चेतावनी

बेइजिङ । कोरोनाका कारण चीनको अवस्था अनियन्त्रित बनेको छ । एचके पोस्टको रिपोर्ट अनुसार डिसेम्बरको पहिलो तीन हप्तामा यहाँ २५ करोड मानिस कोरोनाबाट संक्रमित भएका छन् । यो जनसंख्याको १८% हो ।...

नेपालमा २०२२ अवधिभर प्रेस स्वतन्त्रता हननका ५३ घटनाहरु घटे

काठमाडौं । सन् २०२२ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा निकै नै चुनौतीपूर्ण वर्ष बनेको छ। यो वर्ष नेपालमा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना घटेको उल्लेख गर्दै नेपाल पत्रकार...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी पुराः प्रधानमन्त्रीले उद्घाटन गर्ने

गण्डकी । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि संचालनमा आउने भएको छ । संचालनमा आउने विमानस्थलको भव्य समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने भएका छन् ।
विमानस्थल...

विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल लागू नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल लागू नगर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले उपप्रधान एवं...

‘मरेसम्म म कसैको सेवा लिन चाहन्नँ, यसरी नै हिँड्दा हिँड्दै जान चाहन्छु– हिराबेन प्रम मोदीकी माता

नया दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको शुक्रबार बिहान ३ः३० बजे निधन भएको छ । बिहान ९ः२६ बजे प्रधानमन्त्रीले उनिलाई मुखाग्नि दिए । अन्तिम यात्रामा उनले आमाको...

बेन्जामिन नेतान्याहुले तेस्रो पटक प्रधानमन्त्रीको रुपमा सपथ लिए, इजरायलमा छैटौं पटक उनको सरकार गठन

जेरुसलेम । बेन्जामिन नेतान्याहुले बिहीबार इजरायलको प्रधानमन्त्रीको रुपमा पुनः सपथ ग्रहण गरेका छन् । उनले कब्जा गरिएको वेस्ट बैंकमा यहूदी बस्ती विस्तार गर्ने र अन्य धेरै नीतिहरू...

दाहाल नेतृत्वको सरकारमा आठ सदस्यीय मन्त्रिमण्डल गठन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। प्रधानमन्त्री दाहालले तीन उपप्रधानमन्त्री र चार मन्त्रीसहित आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन्।...

चीनमा कोभिड–१९: चीनमा संक्रमितको संख्या १० करोड र १० लाखको मृत्यु हुनसक्ने विज्ञहरूको दावी

नयाँ दिल्ली । चीनमा कोरोना विष्फोटको बीचमा, चिकित्सकहरूले त्यहाँ करिब १० करोड कोभिड केस र १० लाखको मृत्यु हुने भविष्यवाणी गरेका छन् । जानकारी अनुसार डिसेम्बरको पहिलो २० दिनमा चीनको...