Home » Sample Page

Sample Page

बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा १५ जना घाइते, एकको अवस्था गम्भीर

सिराहा । सिराहामा बोलबम यात्रामा रहेका श्रद्धालु सवार ट्याक्टरको ट्रेलर पल्टिँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
कर्जन्हा नगरपालिका–२...

प्युठानको सामुदायिक वनमा बेवारिसे अवस्थामा १३ थान भरुवा बन्दुक फेला

प्युठान । प्युठानमा बेवारिसे अवस्थामा लुकाएर राखिएका १३ थान भरुवा बन्दुक र दुई थान नाल बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा नौबहिनी...

कपिलवस्तुमा पूर्वमेयर सिंह मृत फेला, अनुसन्धान जारी

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा फेला परेका छन्।
कपिलवस्तु नगरपालिका–३ देवनगडियाका करिब ६५ वर्षीय सिंह गत साउन २२ गते साँझदेखि...

हमासको पूर्ण निःशस्त्रीकरण नभएसम्म सेना फिर्ता नहुने इजरायलको अडान

काठमाडौँ । इजरायलले गाजामा शान्ति प्रक्रियाको अर्को चरणमा अघि बढ्न अमेरिकाले प्रस्ताव गरेको १५ बुँदे योजनालाई अस्वीकार गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास पूर्ण रूपमा...

सातै प्रदेशमा संयुक्त सरकार बनाउने प्रस्ताव कांग्रेसद्वारा अस्वीकार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस, नेकपा एमाले र नेकपा मिलेर सातै प्रदेशमा संयुक्त सरकार बनाउने प्रस्ताव पार्टीले अस्वीकार गरेको बताएका छन्।
आइतबार पार्टी...

युक्रेनी ड्रोन आक्रमणले बेलगोरोदमा ठूलो क्षति, ५ को मृत्यु

काठमाडौँ । रुसको बेलगोरोद सहरमा युक्रेनले गरेको ड्रोन आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको रुसी अधिकारीहरूले बताएका छन्।
आइतबार रातभर भएको आक्रमणमा सुरुमा तीन जनाको मृत्यु भएको र २५...

अटो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, चार जना घाइते

काठमाडौँ । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँमा अटो र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
भित्री सडकखण्डमा मे १ ह ३८४२ नम्बरको अटो र मे १...

सडक दुर्घटना घटाउन ‘फेसलेस ट्राफिक’ प्रणालीमा जोड : एसएसपी काफ्ले

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले सिठी फुकेर मात्रै सडकको ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्न...

सुनको मूल्य फेरि ३ लाख रुपैयाँ नाघ्यो, चार दिनमै १७ हजार ९ सयले बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ कायम भएको छ।
यो...

मदिरा सेवनपछि विवाद हुँदा चक्कु प्रहार, सोलुखुम्बुमा एक जनाको हत्या

काठमाडौँ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडामा ४६ वर्षीय तोईबहादुर कटवाल घरमै मृत फेला परेको घटनामा एक युवक पक्राउ परेका छन्।
घटनाको अनुसन्धानका क्रममा सोही स्थानका १९...